Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओली र मोदीबीच फोन वार्ता

२०७६ चैत्र २८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा ... थप हेर्नुहोस्

कोरोनाले लियो भारतमा एकै दिन ४९ जनाकाे ज्यान

२०७६ चैत्र २८

ताजा नेपाल

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । रतमा पछिल्लो २४ घण्टामा ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२७ पुगेको छ । भारतमा एकैदिन ८०९ जनामा संक्रमण... थप हेर्नुहोस्

कोरोनाका कारण मृत्यु हुनेको संख्या९५ हजार पनि नाघ्यो

२०७६ चैत्र २८

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् भने ज... थप हेर्नुहोस्

फरार अपराधी लकडाउनमा समातिए

२०७६ चैत्र २८

ताजा नेपाल

बर्दिया । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका(१२ बस्ने ४२ वर्षीय बलिराम थारुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७२ माघ १३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकी ... थप हेर्नुहोस्

गोली हानी श्रीमतीको हत्या

२०७६ चैत्र २८

ताजा नेपाल

बाजुरा । आफ्नै ३३ वर्षीया श्रीमती सेतु रोकायालाई गोली हानी हत्या गरेको अभियोगमा बाजुरा गौमल गाउँपालिका(५ बिज्या ढुङगा बस्ने ४० वर्षीय गोरख रोकायालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । गोरखले आफ्नै घरदेखि करिब ३ सय ... थप हेर्नुहोस्

उल्टियो सरकारको निर्णय, उपत्यका बाहिर जान नदिइने

२०७६ चैत्र २७

ताजा नेपाल

काठमाडौं । लामो लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर प... थप हेर्नुहोस्

लकडाउन उल्लंघन गर्ने १३७८ जनालाई ठड्याइयो

२०७६ चैत्र २७

ताजा नेपाल

काठमाडौं । प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरी ठड्याएको छ । बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३७८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १ हजार १ सय पुर... थप हेर्नुहोस्

बहराइनमा थप १० नेपालीमा कोरोना संक्रमण

२०७६ चैत्र २७

ताजा नेपाल

काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली कोरोनाको चपेटामा परेको समाचार आइरहेको छ । बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई क... थप हेर्नुहोस्

कोरोना संक्रमित ४८ हजारको अवस्था चिन्ताजनक

२०७६ चैत्र २७

ताजा नेपाल

एजेन्सी । महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ८८ हजार ४०५ जनाले ज्यान गुमाएका छन् । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्र ८२ हजार ३६७ नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको स... थप हेर्नुहोस्

ड्युटी छाड्ने डाक्टरसा’प बर्खास्त

२०७६ चैत्र २६

ताजा नेपाल

बुटवल । कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ । प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री स... थप हेर्नुहोस्