Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मोदीले दिए प्रधानमन्त्री कार्कीलाई शुभकामना

२०८२ भाद्र २८

ताजा नेपाल

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन्। सामाजिक सञ्जला एक्समार्फत प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै उनले नेपाल र नेपाली जनताको शा... थप हेर्नुहोस्

हट्यो काठमाडौँ उपत्यकाको निषेधाज्ञा र कर्फ्यु

२०८२ भाद्र २८

ताजा नेपाल

काठमाडौं । विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको छ। नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युको विषयमा जानकारी दिँदै आएको थियो। तर, आज भने सेना र स... थप हेर्नुहोस्

हल्लै हल्लाले सकियो एउटा उद्योगीको सपना

२०८२ भाद्र २७

ताजा नेपाल

काठमाडौं । यो हल्लै हल्लाको देश हो । त्यही हल्लाले एउटा उद्योगीको सपना चकनाचुर भएको छ । नेपाली कांग्रेसका सभापति जयवीर देउवाले गर्दैनगरेको लगानीको मिडिया र सामाजिक सञ्जालमा गलत प्रचार हुँदा भर्खरै खुलेको अमेरिकी चेन होटल... थप हेर्नुहोस्

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

२०८२ भाद्र २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । विहीबार साँझ ७ बजेतिर भेटवार्ता भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । भेटमा देशको विद्यमान परिस्थिति र संविधानसम्मत निकासका वि... थप हेर्नुहोस्

राष्ट्रपतिको पहलपछि समस्याको निकास निस्कँदै

२०८२ भाद्र २७

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश स... थप हेर्नुहोस्

दिउँसोको कर्फ्यु हट्यो

२०८२ भाद्र २७

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ । दिउँसोको समयमा कर्फ्यु हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बना... थप हेर्नुहोस्

कैदी भाग्न खोजेपछि गोली चल्यो, २ जनाको मृत्यु

२०८२ भाद्र २६

ताजा नेपाल

काठमाडौं । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँ... थप हेर्नुहोस्

निकास खोज्न प्रचण्डको अपिल

२०८२ भाद्र २६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने र... थप हेर्नुहोस्

नयाँ सरकारको निर्माणका लागि आज निर्णायक वार्ता

२०८२ भाद्र २६

ताजा नेपाल

काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधा... थप हेर्नुहोस्

सेनाले किन साथ दिएन सरकारलाई

२०८२ भाद्र २५

ताजा नेपाल

काठमाडौं । जेन–जी पुस्ताका आन्दोलनकारीले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, अदालत, मन्त्रिनिवास लगायत राज्यका महत्वपूर्ण अंगमा तोडफोड र आगजनी गर्दा पनि नेपाली सेनाले किन ती स्थलहरुलाई जोगाउने प्रयास गरेन ? किन सेना ओली... थप हेर्नुहोस्