Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माओवादीले काँग्रेसले देखाउने के हो ?

२०८० फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा कांग्रेसको चर्को आलोचना भएको छ। महासमिति बैठकले पारित गरेको दस्ताबेजदेखि हिन्दू राष्ट्र स्थापनाको पक्षमा भएको हस्ताक्षर अभियानप्रति माओवादी नेताहरूले गम्भीरतापूर्व... थप हेर्नुहोस्

प्रभु बैंकका डेपुटी सिइओ न्यौपाने, जसले चार कम्पनीलाई झन्डै एक अर्ब सित्तैमा दिलाए ऋण

२०८० फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहितका व्यक्तिले धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको पाइएको छ। सेन्चुरी बैंकको सिइओ हुँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेक... थप हेर्नुहोस्

वाइडबडी घोटला प्रकरणको छानविन अन्तिम चरणमा

२०८० फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले वाइडबडी खरिद घोटला प्रकरण छानविनको अन्तिम चरणमा पुगेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्... थप हेर्नुहोस्

नामिबियासँग नेपाल २० रनले पराजित

२०८० फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । जान निकोल लोफ्टी–इटोलने कीर्तिमानी शतकप्रेरित नामिबियाले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध २० रनको जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबिया... थप हेर्नुहोस्

सोमबारसम्म गाजामा युद्धविराम हुने संकेत

२०८० फाल्गुन १५

ताजा नेपाल

सोमबारसम्म गाजामा युद्धविराम हुने संकेत १५ फागुन । इजरायल र प्यालेस्टिन समूह हमासबीच सोमबारसम्म युद्धविराम हुने संकेत अमेरिकाले दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सोमबारसम्म युद्धविराम हुने बताएको सीएनएनल... थप हेर्नुहोस्

आरएसएसको हिन्दू गणतन्त्र र जेलेन्स्कि मोडल

२०८० फाल्गुन १५

ताजा नेपाल

अर्जुन ज्ञवाली हामीले लामो समयदेखि बोल्दै–लेख्दै आएका थियौं आरएसएस भनेको अमेरिकी जासुसी सस्था सिआइएको दक्षिण एशियाली हिन्दू आवरणको संगठन हो । सन १९२५ मा बेलायतीहरूले कम्युनिस्ट र चीन बिरोधि, मुस्लिम बिरोधि एजेन्डा... थप हेर्नुहोस्

ठगको सञ्जालबाट प्रहरी हैरान

२०८० फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । उपत्यकाभित्र सामाजिक सञ्जालबाट ठग्नेहरूको बिगबिगी बढेको कुरा प्रहरीमा परेको उजुरीले छर्लङ्ग पार्छ । प्रहरीले स्थानीय सरकारसँगको समन्वयमा मुल सडक र बस्तीहरूमा सिसि क्यामेरा जडान गर्दा भौतिक उपस्थितिबाट भएको चोर... थप हेर्नुहोस्

गगनले संसदमै मागे मन्त्री बस्नेतको राजीनामा

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीका मन्त्री मोहन बस्नेतलाई सरकारबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा गगनले स्वास्थ्यमन्त्री बस्नेतलाई सरकारबाट... थप हेर्नुहोस्

क्रिकेट खेलाडीको मासिक तलब १ लाख, ग्रेड पनि वर्गिकरण

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक तोकेको छ । क्यानले खेलाडीहरुको वर्गिकरण गर्दै ग्रेडअनुसार पारिश्रमिक निर्धारण गरेको हो । क्यानको शनिबार र सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु... थप हेर्नुहोस्

संसद् भवन प्रवेश गर्ने ४९ जना लघुवित्त पीडित प्रहरी नियन्त्रणमा

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लघुवित्तपीडित छिरेका छन् । विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू सोमबार संसद् भवन प्रवेश गरेका हुन् । संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा... थप हेर्नुहोस्