Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सेयर बजारमा उच्च गिरावट

२०८१ फाल्गुन २५

ताजा नेपाल

२५ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ । यो सहित लगातार पाँचौं दिन बजार घटेको ... थप हेर्नुहोस्

राजावादीहरुको प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ । राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विम... थप हेर्नुहोस्

माओवादीले डाक्यो पदाधिकारी बैठक

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले जारी जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान रोकेर पार्टी पदाधिकारी बैठक डाकेको छ। सामाजिक सञ्जालसहित सडकमा पनि राजाका समर्थकहरू उत्रिन थालेपछि अभियान रोकेर नयाँ राजनीतिक रणनीति तय गर्न... थप हेर्नुहोस्

काठमाडौं फर्कंदै पूर्व राजा ज्ञानेन्द्र

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । माघ २७ गते सपरिवार पोखरा गएका पूर्वराजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् । ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका ... थप हेर्नुहोस्

मूर्खता नगर्न ज्ञानेन्द्रलाई प्रचण्डको सुझाव

२०८१ फाल्गुन २४

ताजा नेपाल

रौतहट । राजावादीहरूले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् ।... थप हेर्नुहोस्

सिलवाललाई सफाइ दिने विशेष अदालतविरुद्ध सर्वोच्च जाने अख्तियारको तयारी

२०८१ फाल्गुन २३

ताजा नेपाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत जाने भएको छ । विशेष अदालतले गत फागुन १८ गते सिलवालमाथिको आरोप पुष्टि हु... थप हेर्नुहोस्

महोत्तरीमा शीर्षनेताको जमघट

२०८१ फाल्गुन २३

ताजा नेपाल

महोत्तरी। आफ्नो जिल्लामा मुख्य दलका नेताको एकैचोटी जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक... थप हेर्नुहोस्

एमाले मोरङमा संस्थापनलाई धक्का

२०८१ फाल्गुन २३

ताजा नेपाल

मोरङ । नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबारदेखि सुरु मतगणना जारी छ। मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ। ४३९ मतगणना गरिसक्दा अध्यक्षसहित प... थप हेर्नुहोस्

साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८१ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । काठमाडौंको साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानिस सुतिरहेकै कोठामा टिपर पस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। शुक्रबार बिहान पौन... थप हेर्नुहोस्

कुलमानलाई पदबाट हटाउनै पर्ने सरकारले के देख्यो कारण ?

२०८१ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ बुँदामा स्पष्टीकरण सोधेको छ। उनलाई पदबाट हटाउने प्रयोजनका लागि सोधिएको स्पष्टीकरणको जवाफ तीन दिनभित्र दिन पनि पत्रमा भनिएको छ। मन्... थप हेर्नुहोस्