Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओलीले नै छाडे भने हाम्रो केही लाग्दैनः देउवा

२०८२ बैशाख २६

ताजा नेपाल

काठमाडौँ । वर्तमान सत्ता गठबन्धन धरापमा परेको राजनीतिक वृत्तमा हल्ला रहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले वि... थप हेर्नुहोस्

लुट चम्काउन महशुल बढाइँदै

२०८२ बैशाख २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान रूपी ठान्ने विद्युतका चमेराहरू काम देखाउँदैछन् । काँग्रेसका लुटाहा मुकेश काफ्लेको डिजाइन र विद्युतका विज्ञ हितेन्द्र देव शाक्यको योजनामा त्यो काम गर्न लुटाहा ऊर्जामन्त्री ... थप हेर्नुहोस्

केयुकेएलभित्र चर्कियो रडाको

२०८२ बैशाख २६

ताजा नेपाल

काठमाडौं । १३ महिना अगाडि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यकारी निर्देशकको रूपमा प्रवेश गरेका आशोक पौडेल कर्मचारीहरूको चेतावनीपछि आत्तिन थालेका छन् । खानेपानीको अनुभव नभए पनि एसियाली विकास बैङ्कको एजेन्टका रूपमा ... थप हेर्नुहोस्

नगरकोट बसेर बुन्दैछन् ज्ञानेन्द्रले तानाबाना

२०८२ बैशाख २६

ताजा नेपाल

काठमाडौं । आफ्नो गुमेको साख फिर्ता गर्ने आशामा पूर्व पञ्चहरुलाई एकताको सूत्रमा बाँध्ने योजनामा छन् पूर्व राजा ज्ञानेन्द्र शाह । १० दिनपहिले नगरकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट बढाएका छन्। नगरकोटको स... थप हेर्नुहोस्

आज देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

२०८२ बैशाख २६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। बैठक अहिले केही बेरमा सभाति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। गभर्नर नियुक्तिका विषयमा प्रधानम... थप हेर्नुहोस्

नीति तथा कार्यक्रममा एमाले हाबी

२०८२ बैशाख २५

ताजा नेपाल

काठमाडौं । संसदका दुई ठूला दलको दादागिरीले देशको कुनै त्यस्तो ठाउँ छैन, जहाँ संघीय लोकतन्त्रको अवधारणा अनुसार चलेर जनताको अपेक्षा पूरा गरेको होस् । भ्रष्टाचार, कमिशन, दलालीकरणबाट रमाएको ठूला दलको ठूलै लुट चम्काउने सरकारल... थप हेर्नुहोस्

एमसीसीका पक्षधर चुपचाप

२०८२ बैशाख २५

ताजा नेपाल

काठमाडौं । अमेरिकी अनुदान लिन मरी मेटेर देशको डुबेको राजश्व उठाउन नचाहने काँग्रेस, एमाले आफू कमाई गर्न देशका युवाहरूलाई नक्कली शरणार्थी बनाएर पैसा खान तत्पर भए । अमेरिकी अनुहार एकाएक रोकिएपछि हिजो त्यो अनुदान जसरी पनि लि... थप हेर्नुहोस्

पाकिस्तानको जवाफी आक्रमणमा भारतीय सेनाका लेसनायक मारिए

२०८२ बैशाख २५

ताजा नेपाल

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ । भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटले एक्स पू... थप हेर्नुहोस्

तीनकुनेमामा दुर्घटना, एक युवतीको मृत्यु

२०८२ बैशाख २५

ताजा नेपाल

काठमाडौं । राजधानीको तीनकुनेमा बसले आज बिहान दुईवटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। बिहीबार बिहान करिब साढे ६ बजे काठमाडौँ महानगरपालिका ३२ तिनकुनेस्थित मुनिभैरबमा बसले मार... थप हेर्नुहोस्

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

२०८२ बैशाख २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीत... थप हेर्नुहोस्