Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मधेसमा हल्का वर्षा भएपछि केही राहात महसुस भएको छ

२०८२ श्रावण १२

ताजा नेपाल

काठमाडौँ । आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म मधेस प्रदेशका ४६ प्रतिशत भूभागकामा हल्कादेखि मध्यम वर्षा भएको छ । चरम खडेरीको कारण खानेपानी र सिँचाइ सङ्कटको सामना गरिरहेको मधेसमा हल्का पानी पर्दा तापक्रम केही घटेको छ । ... थप हेर्नुहोस्

कांग्रेसको बागमतीको विवाद मतदानबाट टुंग्याइँदै

२०८२ श्रावण १२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउन पार्टीका केन्द्रीय प्रतिनिधि हेटौँडा आएका छन्। संसदीय दलमा देखिएको विवाद मिलाउन कांग्रेसका केन्द्रीय सदस्य एवंम् पर्यवेक्षक राजन केसी हेटौँडा आइपु... थप हेर्नुहोस्

बागमती कांग्रेसको झगडा मिलाउने कमाण्डर केसी

२०८२ श्रावण ११

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको किचलो मिलाउन काठमाडौंबाट केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी खटिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले काठमाडौं क्षेत्र नम्बर १० का सांसदसमेत रहेका केसीलाई बागमतीमा इन... थप हेर्नुहोस्

प्रचण्डलाई छानबिनको दायरामा ल्याउन योगेशको माग

२०८२ श्रावण ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ अफ पिरियड’का बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै छानबिनको दायरामा ल्याउनु पर्ने बताएका छन् । भट्टराईले आइतबार सामाजि... थप हेर्नुहोस्

मधेशको सुक्खा क्षेत्रमा प्रधानमन्त्रीको अवलोकन

२०८२ श्रावण ९

ताजा नेपाल

९ साउन, महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । नेपाल सरकारले मन्त्रिपरिषद् को यही ७ साउनको बैठकले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षे... थप हेर्नुहोस्

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला पक्राउ

२०८२ श्रावण ९

ताजा नेपाल

काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला भारतको दिल्ली विमानस्थलबाट पक्राउ परेका छन्। भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिएर नेपाल फर्काइएको हो। दलाललाई मोट... थप हेर्नुहोस्

पार्टीमा बाटो छेकिएपछि मुख खोल्दै विद्या

२०८२ श्रावण ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ रणनीति बनाउने तयारी गरेकी छन्। त्यसकै तयारीस्वरुप शुक्रबार दिउँसो भण्डारीले काठमाडौँको बबरमहलस्थित कार्की ब्यंक्टेटमा... थप हेर्नुहोस्

मन्त्री गुरुङ सरकारका प्रवक्ता की एनसेलका दूत !

२०८२ श्रावण ८

ताजा नेपाल

काठमाडौं । सन् १९७० मा ब्राजिलले फिफा विश्वकप जितेपछि ब्राजिलियन फुटवल स्टार पेलेले निकै चर्चा कमाए । उनलाई देशको प्रसिद्ध अल्कोहल कम्पनीले बिज्ञापनमा मोडलिङ गर्न आग्रह गर्दै यथेस्ट पैसा दिने अफर ग¥यो । तर अल्कोहलजनिक पद... थप हेर्नुहोस्

मदनकी छोरीलाई पनि कसले रोक्यो एमालेमा ?

२०८२ श्रावण ८

ताजा नेपाल

काठमाडौं । मदन भण्डारी र मनमोहनको नाम भजाएर राजनीति धान्दै आएका एमाले नेताहरुले स्वार्थ अनुसार काम गर्ने गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा निषेध गरिएको भनेर एमालेभित्रै एक पक्षले असन्तुष्टि जनाइरह... थप हेर्नुहोस्

भक्तपुरमा भेटियो दुई किशोरीको शव

२०८२ श्रावण ८

ताजा नेपाल

काठमाडां । भक्तपुरको बोडेमा आज बिहान फेला परेको शव दिदीबहिनीको भएको पुष्टि भएको छ। मध्यपुर ठिमी नगरपालिका ८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दुई दिदीबहिनीको शव फेला परेको हो। जिल्ला प्रहरी परिसर भक... थप हेर्नुहोस्