Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज रवि लामिछानेको बयान

२०८१ पुष ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान हुने भएको छ। सोमवार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको अझै बयान हुन सकेको छैन। सो... थप हेर्नुहोस्

धार्मिकताको सुकर्मलाई समृद्धिसँग जोडौं

२०८१ पुष १०

ताजा नेपाल

सूर्य बल तामाङ कुनै पनि धर्मको उद्देश्य सामाजिक सद्भाव र भाइचारा नै हो । तर त्यही धर्मभित्रका पात्र र प्रवृत्तिका कारण सामाजिक सद्भाव खलबलिने र एक अर्कामा विद्वेष फैलिने काम भएका छन् । आफ्नो संस्कृति र धार्मिक स्... थप हेर्नुहोस्

बिबादै बिबादमा रमाउँने ट्रम्प फेरि विवादमा

२०८१ पुष १०

ताजा नेपाल

काठमाडौँ — सत्तामा हुँदा र नहुँदा पनि बारम्बार चर्चा र विवादमा आइरहने राजनीतिज्ञ हुन् डोनाल्ड ट्रम्प । आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको पद सम्हाल्दै गरेका ट्रम्प पछिल्लो पटक भने ग्रिनल्यान्ड टापु, पनामा नहर र क्य... थप हेर्नुहोस्

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

२०८१ पुष १०

ताजा नेपाल

कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको ... थप हेर्नुहोस्

रविको रोजाईमा किन परे डिपी

२०८१ पुष १०

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भयो। कात्तिक २ मा पक्राउ परेका रविविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपरा... थप हेर्नुहोस्

वीर अस्पताल र न्याम्स छुट्याउने विषयमा सहमति

२०८१ पुष १०

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई सं... थप हेर्नुहोस्

राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न अध्यादेश पारित

२०८१ पुष १०

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न प्रस्ताव गर्दै सहकारी ऐनको संशोधन अध्यादेश मन्त्रिपरिषद्ले पारित गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन २०७४ समेतलाई संशोधन गर्न बनेको केही नेपाल एन संशोध... थप हेर्नुहोस्

एमालेको सचिवालय बैठक बस्दै

२०८१ पुष १०

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्नेछ। बैठक बिहान ... थप हेर्नुहोस्

बालेन आतंकबाट प्रम पीडित

२०८१ पुष ९

ताजा नेपाल

काठमाडौं । सबैको हाईहाई भए पनि दुःखी गरिबको लागि काल, गरिखानेका लागि लुटेरा बनेको काठमाडौं महागनर प्रहरीप्रति प्रधानमन्त्री केपी ओली आक्रामक भएका छन् । एमाले अध्यक्ष समेत रहेका केपी ओलीको पार्टी महानगरका मेयर बालेन शाहको... थप हेर्नुहोस्

इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको चक्कु प्रहार गरी हत्या

२०८१ पुष ९

ताजा नेपाल

ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका... थप हेर्नुहोस्