Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अध्यक्ष ओलीले साढे एक बजे सम्बोधन गर्ने

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट ... थप हेर्नुहोस्

तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोकिँदा ३ युवाको मृत्यु

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौं । मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जना युवाको मृत्यु भएको छ। घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक छ। बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी –३ मंगलबारे ... थप हेर्नुहोस्

आज एमालेले शक्ति देखाउने

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौंको दरबारमार्गमा हुन लागेको छ। सभा अघि बिहान साढे ११ बजे काठमाडौंको शहीद गेटबाट जुलुस सुरु... थप हेर्नुहोस्

टिकट नपाउँदा १४ सय श्रमिक कोरिया उड्न पाएनन्

२०८१ मंसिर ६

ताजा नेपाल

टिकट उपलब्ध गराउने जिम्मेवारी पाएको कोरियन एयरको जिएसए युनिभर्सल टुर एण्ड ट्राभलले श्रमिकलाई टिकट उपलब्ध गराउन सकेको छैन काठमाडौँ — रोजगार अनुमति प्रणाली ईपीएस मा छनोट भएर भिसा लागेका १४ सय श्रमिक टिकट नपाउँदा कोरिया उड... थप हेर्नुहोस्

ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल पक्राउ

२०८१ मंसिर ६

ताजा नेपाल

काठमाडौँ । ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई आज बिहीबार शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । परिसरका एसपी नवराज अधिकारीले नेपाललाई नियन्त्रणम... थप हेर्नुहोस्

बीआरआईले चिसिँदैछ सत्ता गठबन्धनको गाँठो

२०८१ मंसिर ६

ताजा नेपाल

काठमाडौं। बाँकी समय आधा आधा चलाउने भागवण्डा गरेका काँग्रेस एमालेको सहमतिमा केही चिसो पसेको छ । प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईको विषयमा पेचिलो बन्दै गएको ... थप हेर्नुहोस्

भोलि पूर्वराजा लुम्बिनी जाँदै

२०८१ मंसिर ६

ताजा नेपाल

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । पुर्व राजा ज्ञानेन्द्रले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पुजा कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।... थप हेर्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश आउने सम्भाबना बढ्दै

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । सत्तारूढ प्रमुख दुई दलका शीर्ष नेताका बीचमा मंगलबार छलफल भएको छ । मन्त्रिपरिषद् हेरफेर, राजनीतिक दल विभाजनसम्बन्धीको अध्यादेश, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसहित समसामयिक राजनीति एवं सरकार सञ्चालनका ... थप हेर्नुहोस्

चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्दुत भारत निर्यात

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्ष आव २०८१-०८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी... थप हेर्नुहोस्

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा

२०८१ मंसिर ५

ताजा नेपाल

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिर... थप हेर्नुहोस्