Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

छविको बयानपछि रविलाई काठमाडौँ ल्याइने

२०८१ मंसिर ४

ताजा नेपाल

काठमाडौं । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी कुमार रम्तेलको बयान सकिएको छ। रम्तेललाई मंगलबार पोखरा पठाउने तयारी भइरहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका को... थप हेर्नुहोस्

प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयको अनलाइन कक्षा

२०८१ मंसिर ३

ताजा नेपाल

भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो विशाल महानगरको स्वास्थ्य संकट कम गर्ने पछिल्लो प्रयास हो । आइतबार साँझ विश्... थप हेर्नुहोस्

इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु

२०८१ मंसिर ३

ताजा नेपाल

गाजापट्टीको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले जनाएको छ । इजरायल डिफेन्स फोर्स आईडीएफले बेइट लाहियामा धेरै आवासीय भवनहरूमा आक्रमण गर्दा ... थप हेर्नुहोस्

पृथ्वी राजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द गरिने

२०८१ मंसिर ३

ताजा नेपाल

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दि... थप हेर्नुहोस्

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८१ मंसिर ३

ताजा नेपाल

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरु... थप हेर्नुहोस्

चेक बाउन्स मुद्दामा गुन्डा सत्यमान लामा पक्राउ

२०८१ मंसिर ३

ताजा नेपाल

काठमाडौं । गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका(४ बस्दै आएका लामालाई... थप हेर्नुहोस्

प्रकाश भुजेलको गाडी दुर्घटनामा घाइते नगरकोटीकी गर्भवती पत्नीको पनि निधन

२०८१ मंसिर ३

ताजा नेपाल

काठमाडौँ। झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट गम्भीर घाइते भएकी सानुमाया नगरकोटीको पनि निधन भएको छ । कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा दुर्घटना हुँदा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी उपच... थप हेर्नुहोस्

मुख्यसचिव डा. वैकुण्ठ अर्यालले दिए राजीनामा

२०८१ मंसिर ३

ताजा नेपाल

काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले... थप हेर्नुहोस्

उम्मेदवारविरुद्ध उजुरी दिने दिन आज

२०८१ मंसिर ३

ताजा नेपाल

काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न स... थप हेर्नुहोस्

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

२०८१ मंसिर ३

ताजा नेपाल

काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कां... थप हेर्नुहोस्