Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आजदेखि नेपालले बंगलादेशलाई विद्युत बिक्री गर्दै

२०८१ कार्तिक ३०

ताजा नेपाल

काठमाडौँ । नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो । भारतबाट स्वीकृति आएसँगै आज बंगलादेशलाई बिजुली बिक्री गर्... थप हेर्नुहोस्

दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु, छ जना गम्भीर

२०८१ कार्तिक ३०

ताजा नेपाल

दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्... थप हेर्नुहोस्

माधव र झलनाथलाई घुमाउनेकै फन्दामा ओली

२०८१ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्दा देशमा अमेरिकी सेनाले परेड खेल्छ भन्ने हल्ला चल्यो । ५५ अर्बको त्यो सहायता स्वीकार्न हुन्न भन्नेहरूमाथि राजनीतिक प्रहार जसले गरे तिनले एमाले कित्ताका प्रधानमन्त्री केपी ... थप हेर्नुहोस्

ऋणको भार कति दिन थेग्ने हजुर ?

२०८१ कार्तिक २९

ताजा नेपाल

राजनीतिक रुपमा नैतिक पतन भएका र पतनको बाटो रोजेकाहरूनै सरकारमा जाने, झण्डा हल्लाउने, राजश्व लुट्ने काममा सक्रिय छन् । ओली सरकारलाई बदनाम गर्न डा. आरजु राणा, दीपक खड्का नै काफी थिए । त्यहाँ थपिए बद्री पाण्डे । यो सरकार भ्... थप हेर्नुहोस्

आरजुलाई स्वागत गर्न जबरजस्ति कार्यकर्ता उपस्थित गराइदै

२०८१ कार्तिक २९

ताजा नेपाल

२९ कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली कांग्रेस डडेलधुराले उर्दी जारी गरेको छ कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउदले विज्ञप्ति निकालेर पार्टीका नेता कार्यकर्ताल... थप हेर्नुहोस्

रविको आज अन्तिम बयान

२०८१ कार्तिक २९

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबार तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा लिखित बयान लिइँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा... थप हेर्नुहोस्

मंसिर १२ भित्र बक्यौता नबुझाए फेरि लाइन काटिने

२०८१ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेका उद्योगहरूलाई मंसिर १२ भित्र बक्यौता महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरणले सूचना गरेको छ। अन्यथा नियमअनुसार कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ... थप हेर्नुहोस्

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ उम्मेदवारलाई बोलाइयो अन्तर्वार्तामा

२०८१ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिई संक्षिप्त सूचीमा परेका ३ उम्मेदवारलाई गृह मन्त्रालयले अन्तर्वार्तामा बोलाएको छ। मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त न... थप हेर्नुहोस्

गण्डकी प्रदेश सांसद गौचनको डेङ्गुको उपचारका क्रममा निधन

२०८१ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गुको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य... थप हेर्नुहोस्

किन आतंकित छ दुई तिहाईको सरकार

२०८१ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । हावाका योजना र भ्यू टावर बनाएर राज्यको अरवौं खर्च गरेर उपलब्धी शुन्य भएको त्यो तितो यस पटक पनि झुल्किएको छ । सरकार बन्नका लागि बनेको छ । सल्लाहकार र विज्ञको भिडले राज्य श्रोत लुटेकै छन् । देशले ५४ अर्ब ५३ करोड... थप हेर्नुहोस्