Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै

२०८१ कार्तिक २२

ताजा नेपाल

काठमाडौं। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग... थप हेर्नुहोस्

विदेशमा बसेर साइबर अपराध गरे नेपालमै ल्याएर कारबाही

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं। अब विदेशमा बसेर साइबर अपराध गरे पनि उनीहरुलाई नेपाल ल्याएर कारबाही गरिने भएको छ । जापानमा बसेर सामाजिक सञ्जालमार्फत उच्छृंखल अभिव्यक्ति दिएपछि भ्लगर रतन कार्कीविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान... थप हेर्नुहोस्

प्रधानमन्त्रीको सबै रिपोर्ट सामान्य

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। गत सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको बुधबार स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै... थप हेर्नुहोस्

माइतीघरको नाम फेर्दै महानगर

२०८१ कार्तिक २१

ताजा नेपाल

माइतीघरको नाम फेर्दै काठमाडौं महानगर मौलिक नाम फिब्वः ख्यः प्रचलनमा ल्याउने भएको छ । महानगरले काठमाडौं उपत्यकाकै सांस्कृतिक महत्व झल्काउने नाम फिब्वः ख्यः प्रचलनमा ल्याउने बताएको हो । महानगरभित्रका मौलिक सांस्कृतिक ना... थप हेर्नुहोस्

डोनाल्ड ट्रम्पको जित पक्का

२०८१ कार्तिक २१

ताजा नेपाल

अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएका छन्। सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ ... थप हेर्नुहोस्

रबि दोषी देखिए १० देखि १५ वर्ष कैद सजाय हुने छ

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपमा १९ दिनदेखि कास्कीमा प्रहरी थुनामा छन् । लामिछाने कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालय बनस्थ... थप हेर्नुहोस्

रविलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न रास्वपाको माग

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सहकारीको रकम अपचलन अभियोगमा पक्राउ गरिएका सभापति रवि लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न सम्बद्ध पक्षसँग माग गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बुधबा... थप हेर्नुहोस्

पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ तथा म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन्। उनीहरू मंगलबार साँझ पक्रा... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपति चुनावको चुनावमा ट्रम्पको अग्रता

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं। अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ र मतगणना शुरु हुने क्रममा रहेको छ। केही राज्यमा मतदान भइरहेको छ भने केही राज्यमा मतगणना शुरु भएको छ। बिबिसीका अनुसार इन्डियाना र केन्टुकी राज्यमा डोनाल्ड ट्रम्प... थप हेर्नुहोस्

दीपक मनाङे फरार

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं। गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङे फरार भएका छन्। सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य मनाङे अर्थात राजीव गुरुङलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि उनी फरार... थप हेर्नुहोस्