Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अमेरिकाको प्रतिउत्तरमा चीनले पनि लगायो १० प्रतिशत कर

२०८१ माघ २२

ताजा नेपाल

अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई त्यस्तै गर्ने नीति अनुसार चीनले यो कदम चालेको हो । चीनको पछिल्लो निर्णयले अमेरिकाबाट भित... थप हेर्नुहोस्

सेयर बजारको घट्यो कारोबार

२०८१ माघ २२

ताजा नेपाल

२२ माघ, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १४.०८ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २७१५ अंकमा झरेको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९... थप हेर्नुहोस्

मनमोहनकै मोहियानीमा एमाले नाच्यो

२०८१ माघ २२

ताजा नेपाल

काठमाडौं । पार्टी नीति जनताको बहुदलीय जनवाद, सिद्धान्त जसरी हुन्छ राज्यश्रोतको दोहन गर्ने लिएको नेकपा एमाले स्व. मनमोहन अधिकारीको मोहियानी खाएर नाचेको छ । सरकारमा जाँदा चर्को कुरा गरेर नथाकेका अध्यक्ष केपी ओली आफू प्रधान... थप हेर्नुहोस्

आफैं हल्का हुँदा थन्किए वामदेव

२०८१ माघ २२

ताजा नेपाल

राजनीतिमा शत्रु र मित्र भन्ने हुन्न । तर नेकपा एमालेको पुच्छर बन्न खोज्दा वामदेवका शत्रु एमालेमै धेरै देखिए । उनको टेको समाएर उठेका योगेश भट्टराई समेत चुप बसे भने भ्रष्ट शिरोमणि ईश्वर पोखरेल आफ्नो पदको रक्षा गर्नु नौलो भ... थप हेर्नुहोस्

विद्याको प्रसंगले ओली झसक्क

२०८१ माघ २२

ताजा नेपाल

काठमाडौं । डाडू पन्यु हातमा भएपछि जे पनि गर्ने, जस्तो निर्णय पनि लाद्ने प्रधानमन्त्री ओली सत्ता असफलताले खिस्रिक्क भएका बेला पार्टीमा पूर्व राष्ट्रपिित विद्या भण्डारी, पूर्व वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई छेक्ने हर प्रय... थप हेर्नुहोस्

रविसहित १४ जनाविरुद्ध चितवनमा ठगी मुद्दा दर्ता

२०८१ माघ २१

ताजा नेपाल

पूर्व उपप्रधानमन्त्री र गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज ठगीको मुद्दा दर्ता हुने तयारी भइरहेको छ। प्रहरीको अनुसन्धान र तिनका प्रमाणहरूको आधारमा स... थप हेर्नुहोस्

हेलिकप्टरले पानी खन्याउँदा पनि निभेन ३ दिनदेखि लागेको डढेलो

२०८१ माघ २१

ताजा नेपाल

२१ माघ, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा गत शुक्रबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । अरनिको राजमार्ग अन्तर्गत नेपाल र चीनको सिमानामा पर्ने कोदारी क्षेत्रको यो जंग... थप हेर्नुहोस्

सेयर बजार २७३० अंकमा, खुम्चियो

२०८१ माघ २१

ताजा नेपाल

२१ माघ, काठमाडौं । सोमबार सेयर बजार अघिल्लो दिनको तुलनामा २.४१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७३० मा कायम भएको छ । दिउँसो १२ बजे २७६३ अंकसम्म पुगेको बजारमा सोही वृद्धि टिक्न सकेन । बजार... थप हेर्नुहोस्

रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

२०८१ माघ २१

ताजा नेपाल

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ... थप हेर्नुहोस्

विवाह भएको २ महिनामै पत्नीको हत्या, पति फरार

२०८१ माघ २१

ताजा नेपाल

काठमाडौं । विवाह भएको दुई महिनामै महोत्तरीमा २१ वर्षीया युवतीको हत्या भएको छ। गौशाला नगरपालिका ८ कि २१ वर्षीया खुश्वु यादवको हत्या भएको अवस्थामा आइतबार शव फेला परेको हो। उनको हत्या पति अभिषेक यादवले गरेको आरोप माइती पक्ष... थप हेर्नुहोस्