Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओलीले पेश गरे प्रधानमन्त्रीमा दाबी

२०८१ असार २९

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पद... थप हेर्नुहोस्

१९ महिनापछि ढल्यो प्रचण्ड सरकार

२०८१ असार २८

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा ९२० ब... थप हेर्नुहोस्

साउन ९ सम्म पृथ्वी राजमार्गमा राति ५ घण्टा यातायात बन्द

२०८१ असार २८

ताजा नेपाल

काठमाडौं । सडक विभागले गत बुधबारदेखि पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गरिएको जानकारी द... थप हेर्नुहोस्

कांग्रेस–एमाले मिल्दा लोकतन्त्र नखोसियोस्

२०८१ असार २८

ताजा नेपाल

काठमाडौं । आफ्नो तेस्रो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेस र नेकपा एमालेमाथि खनिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुअघि बोल्ने क्रममा... थप हेर्नुहोस्

यस्तो बन्दैछ ओली नेतृत्वको सरकार

२०८१ असार २८

ताजा नेपाल

काठमाडौं । नयाँ सत्ता समिकरणसँगै नयाँ सरकारको आकार प्रकारस तय गरिएको छ । आगामी सोमबारसम्म नयाँ सरकार गठन गर्नेगरी नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबण्डामा सहमति लगभग टुंग्याएका छन्। संविधानको धारा ७६ (२) अनुस... थप हेर्नुहोस्

६५ यात्रुसहित दुईवटा बस त्रिशुलीमा बेपत्ता

२०८१ असार २८

ताजा नेपाल

काठमाडौं । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका हुन् । लेदो सहितको प... थप हेर्नुहोस्

कास्कीमा पहिरोले ११ जनाको मृत्यु

२०८१ असार २८

ताजा नेपाल

काठमाडौं । कास्कीमा पहिरोले पुर्दा एकैदिन एउटै घरका ६ सदस्यसहित ११ जनाको मृत्यु भएको छ। कास्कीको मादी गाउँपालिका वडा नम्बर ११, तल्लो ताप्लेमा बस्ने ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या ११ पुग... थप हेर्नुहोस्

काँग्रेसमा गगनको मिल्दैछ लाइन

२०८१ असार २७

ताजा नेपाल

काठमाडौंं । नयाँ सत्ता समिकरणले असार २८ मा पूर्णता पाएको खण्डमा सिंहदरबारमा नयाँ मन्त्रीले झण्डा हल्लाउने छन् । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सरकार बनाउन लागेपछि मन्त्री बन्ने–बनाउने होड पनि सुरु भएको ... थप हेर्नुहोस्

ओलीलाई प्रधानमन्त्री बनाउन काँग्रेसमा ह्वीप

२०८१ असार २७

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरणमा आएको परिवर्तनसँगै थुप्रै आशंकाहरु जन्किएको छ । नेपाली कांग्रेसले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेला विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। नेपाली कांग्... थप हेर्नुहोस्

आज बिहीबार यी ३७ जिल्लामा बाढीको खतरा

२०८१ असार २७

ताजा नेपाल

काठमाडौँ । नेपालमा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको दक्षिण भूभाग–सिमाना आसपास रहेको मनसुन न्यून चापीय रेखा नेपालतिर सर्न थालेसँगै देशभर वर्षा भइरहेको छ । बिहीबार बिहानको मापन अनु... थप हेर्नुहोस्