Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

युरो कपको फाइनलमा इङ्ल्यान्ड र स्पेन भिड्ने

२०८१ असार २७

ताजा नेपाल

काठमाडौं – लगातार दोस्रो पटक इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २(१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। बुधबार बिहान सम्पन्... थप हेर्नुहोस्

काँग्रेस र एमालेमा को को छन् मन्त्रीको लाइनमा

२०८१ असार २७

ताजा नेपाल

काठमाडौं। नयाँ सत्ता गठबन्ध निर्माणसँगै काँग्रेस र एमालेमा मन्त्रीका लागि दौडधूप शुरु भइसकेको छ । सत्ता सहकार्यको सहमति गरेका एमाले र कांग्रेसका नेताहरू सरकारमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्। एमाले ... थप हेर्नुहोस्

ओलीलाई चिप्ल्याउन सक्ला माओवादीले ?

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं । नयाँ सत्ता समिकरणसँगै राजनीतिक वृत्तमा अब के होला भन्ने प्रश्न उब्जिएको छ । नेकपा माओवादी केन्द्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री बन्न नदिने रणनीति अख्तियार गरेको छ। कांग्रेससँग सहमति गर... थप हेर्नुहोस्

जनमत पार्टीमा उथलपुथल

२०८१ असार २६

ताजा नेपाल

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ । असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्... थप हेर्नुहोस्

मसँग नेपालको मात्र नागरिकता छ

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग नेपाली नागरिकता बाहेक कुनै पनि देशको पीआर तथा ग्रिन कार्ड नभएको स्पष्ट पारेकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो पोष्ट गर्दै राष्ट्रिय सर्तकत... थप हेर्नुहोस्

मुकुल ढकालले क–कसमाथि लगाए दोष ?

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डा। मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्र... थप हेर्नुहोस्

एमाले –कांग्रेस गठबन्धनको पक्षमा शेखर खुलेरै उत्रिएपछि

२०८१ असार २६

ताजा नेपाल

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालालाई प्रयोग गरेर कांग्रेस र एमालेको गठबन्धन हुन नदिने प्रयासमा लाग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालको योजनाले धक्का खाएको छ। प्रधानमन्त्री दाहालले आफ्ना यो योजना पुरा ग... थप हेर्नुहोस्

कहाँ कहाँ लाग्दैछ माओवादीलाई धक्का ?

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं। संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रीय सत्ता समीकरणका लागि भएको सहमतिको प्रभाव सातै प्रदेश सरकारमा परेको छ। केन्द्रमा कांग्रेस–एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति समझदारी गरेसँगै ... थप हेर्नुहोस्

पूर्व महामन्त्री ढकालले पत्रकार सम्मेलन गर्दै

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै छन् । उनले भेटघाट गर्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा सञ्चारकर्मीलाई बोलाएका हुन् । पार्टी ह... थप हेर्नुहोस्

१५ दिनसम्म राति ५ घण्टा बन्द नौबिसे-मलेखु सडकखण्ड

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे(मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ । नागढुंगा(मुग्लिङ सडक आयोजना पूर्वी खण्ड ले सूचना प्रकाशित गर्दै २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३... थप हेर्नुहोस्