Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अब ओली नेतृत्वमा सरकार यसरी बन्छ

२०८१ असार २०

ताजा नेपाल

काठमाडौं। नयाँ सत्ता समीकरणमा सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालले मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्। तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु विश्वासको म... थप हेर्नुहोस्

एकीकृत समाजवादी नेतृत्व चयनमा केन्द्रित

२०८१ असार २०

ताजा नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ। राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो। १६ गतेदेखि शुरु भएक... थप हेर्नुहोस्

रास्वपा महामन्त्री ढकाल निलम्बित

२०८१ असार २०

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री डा मुकुल ढकाललाई निलम्बन गरेको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उ... थप हेर्नुहोस्

प्रहरीको निशाना आरजुतिर तेर्सिपछि जुटे एमाले र काँग्रेस

२०८१ असार १९

ताजा नेपाल

काठमाडौं । कुन स्वार्थमा सत्ता जोडिन्छ र कुन स्वार्थमा सत्ता तोटिन्छ भन्ने टुंगो हुँदैन । टीकापुर जग्गा घोटालामा जोडेर नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई पक्राउ गर्न बुढानीलकण्ठको देउवा निवासमा प्रहरीले गरेको धरपकडको प्... थप हेर्नुहोस्

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले

२०८१ असार १९

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेले सरकारलाई लिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनमा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई समय दिएको थियो। तर प्रधानमन्त्री दाहालले रा... थप हेर्नुहोस्

३२ सिटे प्रचण्डलाई कांग्रेस–एमालेले भित्तामा पुर्याए

२०८१ असार १९

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो पार्टीसँग जादुमयी नम्बर रहेको भन्दै कसैले सरकारबाट हटाउन नसक्ने दाबी गरेको एक सातामात्र भएको छ । दुई प्रमुख दल नेपा... थप हेर्नुहोस्

सरकारको नेतृत्व एमालेलाई पहिलो चरणमा दिने कांग्रेसको निर्णय

२०८१ असार १९

ताजा नेपाल

१९ असार, काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति... थप हेर्नुहोस्

रास्वपा महामन्त्री मुकुल ढकाल बिरोध जनाउदै मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

२०८१ असार १९

ताजा नेपाल

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग स... थप हेर्नुहोस्

सलमान खानको हत्या गर्ने योजना यसरी बनाएका थिए

२०८१ असार १८

ताजा नेपाल

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको घरबाहिर १४ अप्रिलमा भएको फायरिङले मानिसहरुलाई अचम्भित बनायो । यस घटनामा प्रहरीले तुरुन्तै कारवाही गर्दै अनुसन्धान सुरु गरेको थियो । प्रहरीले आरोपीलाई पक्राउ गर्‍यो । घटनाक... थप हेर्नुहोस्

अबिरल बर्षाले जनकपुरधाम जलमग्न

२०८१ असार १८

ताजा नेपाल

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम अविरल वर्षाले जलमग्न भएको छ । वर्षाले मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसर जलमग्न छ भने जनकपुरधामका अधिकांश सडक तथा गल्लीहरूमा पानी जमेको छ । बिहानसम्म जनकपु... थप हेर्नुहोस्