Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पहिरोमा परि उपाध्यक्षले चार जना गुमाए

२०८१ जेष्ठ ३२

ताजा नेपाल

ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्या... थप हेर्नुहोस्

बाध्य भएर बैंकहरूले घटाए ब्याजदर

२०८१ जेष्ठ ३२

ताजा नेपाल

३२ जेठ, काठमाडौं । वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । बैंकहरूले औसतमा ०।१२ प्रतिशत बिन्दुले व्यक्तिग... थप हेर्नुहोस्

सांसद प्रदीप पौडेल र बालेनबीच भेटघाट

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच बिहीबार भेटघाट भएको छ। भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा सम... थप हेर्नुहोस्

बस र कार ठोक्किएर दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिकास्थित फिस्लीङ्गमा दुई सवारी साधन एक आपसमा ठक्कर खाई दुर्घटनामा परेको छ । काठमाण्डौबाट मुग्लीनतर्फ जाँदै कार र विपरित दिशतर्फबाट आउँदै गरेको बस एक आपसमा ठक्... थप हेर्नुहोस्

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र

२०८१ जेष्ठ ३१

ताजा नेपाल

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तर... थप हेर्नुहोस्

ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध

२०८१ जेष्ठ ३१

ताजा नेपाल

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको ... थप हेर्नुहोस्

यूटीएलको लाइसेन्स जोगाउन पूर्वराजाका ज्वाईंले निकाल्लान् साढे ७ अर्ब

२०८१ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाईं राजबहादुर सिंहसँग दूरसञ्चार कम्पनी यूटीएलको लाइसेन्स जोगाउने अब अन्तिम मौका मात्रै बाँकी छ । यसका लागि उनले ७ असारभित्र सात अर्ब ४२ करोड ९४ लाख रुपैयाँ जुटाउनु पर्ने हुन्छ ।... थप हेर्नुहोस्

साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

२०८१ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । सरकारले १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका ल... थप हेर्नुहोस्

सामुदायिक विद्यालयका सटर बन्द नगर्न उच्च अदालतको आदेश

२०८१ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं। उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो । तुलसीप्रसाद अगस्तीले दिएको... थप हेर्नुहोस्

काठमाडौँ उपत्यकामा आज पनि हुँदैन शितल

२०८१ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौँ । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका ... थप हेर्नुहोस्