Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

११ देशका राजदूतलाई फिर्ता बोलाइयो

२०८१ जेष्ठ २५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जानु हुनेभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् ... थप हेर्नुहोस्

नेपालले आज यूएईसँग विश्वकप छनोट फुटबल खेल्दै

२०८१ जेष्ठ २४

ताजा नेपाल

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपालले बिहीबार संयुक्त अरब इमिरेट्स यूएई को सामना गर्दैछ । नेपाल र युएईबिचको खेल साउदी अरेबियामा नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ । नेपालले घरेलु मैदानमा खे... थप हेर्नुहोस्

कान्तिपुरकै सम्पादक भएनन् पत्रकार

२०८१ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । २७औं महाधिवेशनले जेठ २६ गते निर्वाचन गर्ने मिति तोकेको अवस्थामा सदस्यता सुद्धिकरणको नाममा पत्रकार महासंघको केन्द्रीय कार्यालयभित्र भएका जालझेलका कारण निरन्तर पत्रकारिता क्षेत्रमा रहेका सैयौं पात्रहरु सुद्धिकरण... थप हेर्नुहोस्

शासकहरूले थिलथिल्याएपछि….

२०८१ जेष्ठ २४

ताजा नेपाल

परिवर्तन समय अनुकुल हुनुपर्छ । राजतन्त्र संवैधानिक थियो । त्यसको ठाउँमा गणतन्त्र भयो । राष्ट्रपतिलाई देशको राष्ट्रिय स्वाभिमानको ख्याल हुँदैन । त्यो पदमा पुगेका डा. रामवरण यादवले चुलो बलेन भन्दै राज्यकोष धुत्छन् । रामचन्... थप हेर्नुहोस्

स्वास्थ्यका उच्च अधिकारीको सरुवा

२०८१ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको हो। मन्त्रालयले आयुर्वेद विभागको निर्देशकमा डा प्रदीप केसीलाई सरुवा गरेको ... थप हेर्नुहोस्

प्रचण्डले दिए मोदीलाई शुभकामना

२०८१ जेष्ठ २४

ताजा नेपाल

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुध... थप हेर्नुहोस्

बाल यौन दुर्व्यवहारको आरोपमा अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक पक्राउ

२०८१ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं। बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। आफ्नै घरमा क... थप हेर्नुहोस्

एमालेमा उकुसमुकुस, बाटो बिराएका माधव सकिँदै

२०८१ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले संसदमा ठूलो दल भएर पनि पार्टी भने नेताहरू अधिकार विहीन भएका कारण पनि एमालेमै बस्ने निर्णय गरेर पार्टीका उपाध्यक्ष, सचिव भएकाहरू तै चुप मै चुपमा बस्न बाध्य छन् । बोलौ केपीको पेलानमा परिन्छ, नबोलौं ज... थप हेर्नुहोस्

केसीको बिरासत धान्दै बस्नेत

२०८१ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । काँग्रेसमा लुटाहा र डनको खाँचो छैन । कुनै बेला शेरबहादुर समूहकै बलबहादुर केसीको आतंकले पर्यटकीय एवं हिमाली जिल्ला सोलुखुम्बु चर्चित थियो । जिविसले वितरण गर्ने जुनसुकै आयोजनाको खर्चमा केसीको डनवादलाई प्रतिशत छु... थप हेर्नुहोस्

माओवादीका कुन कुन मन्त्री फिर्ता हुँदैछन् ?

२०८१ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण बलियो बनाउन नयाँ दललाई स्थान दिनका लागि नेकपा माओवादी केन्द्रले केही मन्त्रीहरू फेरबदल तयारी गरेको छ । माओवादीले १ वर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउन लागेको हो । मा... थप हेर्नुहोस्