Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भाजपाको पुगेन बहुमत

२०८१ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । भारतमा लोकसभामा भएको सात चरणमा सम्पन्न निर्वाचनको सम्पूर्ण परिणाम आएको छ । ५ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४२ सिटमा जित हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय लोकता... थप हेर्नुहोस्

मधेसका मुख्यमन्त्रीले पाँचौँ पटक विश्वासको मत लिँदै

२०८१ जेष्ठ २३

ताजा नेपाल

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिनुहुँदैछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक सत्ता गठबन्... थप हेर्नुहोस्

खोज्दै जाँदा कुलदेवी थर्कमान

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको नाममा लिएको अडान अन्ततः भरियाले चौतारीमा भारि बिसाए सरह बिसायो । गणतन्त्रका खम्बा महामन्त्री गगन थापाले संसदीय छानविन समितिको कार्यदेश नि... थप हेर्नुहोस्

प्रहरीमाथि गृहमन्त्रीको उपद्रो

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । आफ्नै जागिरको अवधि ४ वर्षबाट घटाएर ३ वर्ष तर उमेरहद ५८बाट ६० पु¥याउनु पर्ने प्रस्ताव गरेका सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई गृहले गठन गरेको कार्यदलको निचोड पछ्याउनु पर्ने अवस्था छैन । संगठनको संरचना... थप हेर्नुहोस्

वायुसेवा निगममा भएन सुधार

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । जो पर्यटनमन्त्री बन्छ त्यो जहाज खरिद र भाडा काण्डमा फस्ने विगतको परम्परा माओवादीका निर्वतमान पर्यटनमन्त्री सुदन किराँतीले तोडेका छन् । वायुसेवा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्न सकेको छैन ... थप हेर्नुहोस्

राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । संघीय संसद् अन्तर्गतको दुवै सदनको बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल हुनेछ। यसका साथै नेपाली कांग्रे... थप हेर्नुहोस्

दश वर्षपछि नेपाल आइसीसी टी– २० विश्वकपको मैदानमा

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौँ– दश वर्षपछि नेपाल आइसीसी टी २० विश्वकपको मैदानमा उत्रदैछ । नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध भोलि खेल्दै नेपालले विश्वकपको यात्रा सुरु गर्न लागेको हो । बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार ... थप हेर्नुहोस्

भारतको चुनावी मत परिणाम आजै सार्वजनिक हुने

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । भारतमा लोकसभा निर्वाचन अन्तर्गत् सात चरणमा सम्पन्न मतदानको मतगणना आज सुरु हुँदैछ । नतिजा आज नै सार्वजनिक हुने बताइएको छ । भारतमा केन्द्र सरकारको नेतृत्व कसले गर्छ भनेर निर्वाचन परिणामलाई व्यग्रताका साथ पर्खिएक... थप हेर्नुहोस्

मनलाग्दी खर्च गर्न पुनले छुट्याए २६ अर्ब

२०८१ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा करिब २६ अर्ब रुपैयाँ आफ्नो तजबीजमा खर्च गर्न छुट्याएका छन् । मन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० कोडको बजेटमा अर्थ मन्त्रालयअन्तर्गत २५ अर्ब ९८... थप हेर्नुहोस्

कुलमानले उठाउलान त ? ७ अर्ब रुपैयाँ

२०८१ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनको २०७२ माघदेखि २०७५ बैशाखसम्मको बिजुलीको बिलमा प्रिमियम लिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले २०७२ माघदेखि २०७५ बैशाखसम्मको प्रिमियम लिने निर्णय कार्यान्वयन गर्न ऊर्ज... थप हेर्नुहोस्