Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

युवामा भरोसा जगाउने प्रयासमा अर्थमन्त्रीको जोड

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको घटेको मनोबल उठाउने सवालमा बजेटले विशेष ध्यान दिने बताए । नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार आयोजना गरेको प्रि–बजेट छलफलमा उनले निजी क्षेत्रलाई तर्साउने नभई परिवार... थप हेर्नुहोस्

कोशीमा हिक्मत कार्कीको दाबी पेश

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवाद... थप हेर्नुहोस्

कैलास सिरोहिया, कान्तिपुर भ्रम र वास्तविकता

२०८१ बैशाख २६

ताजा नेपाल

पञ्चायतकालमा ४० जिल्लाको प्रमुख जिल्ला अधिकारी र भन्सारको निर्देशक बनेर भ्रष्टाचार गरेका गुल्मी मानकोटका हेमराज ज्ञवाली उनका छोरा विनोद ज्ञवाली र कैलाश शिरोहिया साथी थिए । यिनिहरूले श्याम गोयन्काको कान्तिपुर षड्यन्त्रपूर... थप हेर्नुहोस्

ओलीको योजनाले माधव पाखा लाग्ने

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय राजनीतिमा दलीय गुटवादले काम गर्दछ । गुटगत लडाइँले धेरैतिर सताउँछ । सताउनेहरूलाई तह लगाउन सरकारले काम गर्न थालेको छ । देशमा राजनीति सफल बनाउन दलीय एकता जरुरी छ । दलका लागि जनताभन्दा माफिया र तस्कर महत... थप हेर्नुहोस्

सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन र सहजीकरण गर्ने

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पार्नुभएको छ । बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मन्त्रालयमा आयोजित छलफ... थप हेर्नुहोस्

गठवन्धन फुटाउन अनेक तानाबाना

२०८१ बैशाख २५

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्न अनेक खालका षड्यन्त्र भइरहेको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता गठबन्धनमा विभाजन ल्याउन चलखे... थप हेर्नुहोस्

सरकारलाई दिएको समर्थन कायमै राख्ने उपेन्द्र यादवको तयारी

२०८१ बैशाख २५

ताजा नेपाल

काठमाडौं। जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल’प्रचण्ड’नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ। सोमबार काठमाडौंमा अध्यक्ष रा... थप हेर्नुहोस्

अब हिरासत छलेर अस्पताल बस्न यस्तो छ व्यवस्था

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन्। अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पता... थप हेर्नुहोस्

सरकारीमा बिदा लिएर निजी अस्पताल धाउने डाक्टरमाथि कारबाही  गरिँदै 

२०८१ बैशाख २४

ताजा नेपाल

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी कार्यालयमा बिदा लिएर निजी तथा गैर सरकारी संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई कारबाही गर्ने भएको छ। मन्त्रालयका सचिव मधुसुदन बुर्ल... थप हेर्नुहोस्

अशोक राई नेतृत्वको जसपा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको ... थप हेर्नुहोस्