Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सशस्त्रका एसपी साउद र डिएसपी गिरीको चमत्कार

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौं । आफू ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो भन्ने उखान सुरक्षा फौजको आन्तरिक संरचना सुदृढ बनाउने कुरामा मेल खान्छ । आफ्नै पदको अवधि घटाउने र संगठनभित्रको संरचना चुस्त बनाउन लामो समयसम्म रोकिएको बढुवा खुलाएर अन्यायमा पर... थप हेर्नुहोस्

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे झलनाथ

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनमा खटपट उत्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटेका छन् । बालुवाटारमा प्रधानमन्त्री र खनालबीच मंगलबार बिहान भेटवार्ता भएको हो । ... थप हेर्नुहोस्

माधव नेपालको घोषणा, हामीले चाहे सरकार ढल्छ

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति कार्यान्वयन नगरेको बताएका छन् । सोमबार पार्टी कार्यालय आलोकनगरमा सचिवालय सदस्यहरुसँग... थप हेर्नुहोस्

सुनको भाउ किन आकाशियो ?

२०८१ बैशाख ३

ताजा नेपाल

काठमाडौं । सुनको भाउ आकासिएर सर्वसाधारणको पहुँच बाहिर पुगेको छ । अहिले नेपालमा पहेँलो धातु अर्थात् सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो पाँच वर्षमा बजार मूल्यलाई तुलना गर्ने हो भने सुनको मूल्य अहिले... थप हेर्नुहोस्

बोधिचित्तको रूख काटेको आरोपमा चारजना पक्राउ

२०८१ बैशाख ३

ताजा नेपाल

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त ९बुद्धचित्त० को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ ... थप हेर्नुहोस्

आज नागढुंङ्गा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’

२०८१ बैशाख ३

ताजा नेपाल

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ हुने भएको छ । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १ बजे सहभागी हुनुहुने जनाइएको छ । चन्द्रागिरी नगरपालिकाक... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८१ बैशाख २

ताजा नेपाल

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा अहिले ८ बजे सुरु हुने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। सरकारले संसद्को चालु अधिवेशन आजदेखि अन... थप हेर्नुहोस्

आज सकिँदै सुदूरपश्चिम प्रदेश सरकार गठनको समय

२०८१ बैशाख २

ताजा नेपाल

धनगढी। सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिँदैछ। तर नयाँ सरकार गठनको विषयमा अन्योल कायमै छ।सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी नाउपालाई मुख्य... थप हेर्नुहोस्

नेपाल हामी आफैंले बनाउने हो

२०८१ बैशाख २

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । प्रवासी नेपाली मञ... थप हेर्नुहोस्

ज्योतिषीय हिसावले संकटको वर्ष २०८१

२०८१ बैशाख १

ताजा नेपाल

काठमाडौं। ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ। यसको पूर्ण परिक्रमा ३६० डिग्री हुन्छ। ३६० डिग्री भ्रमण गर्दा सूर्यले १२ राशी सबैको भ्रमण गरे... थप हेर्नुहोस्