Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सशस्त्रले थाल्यो दशगजामा गस्ती

२०८० चैत्र २३

ताजा नेपाल

काठमाडौं । राज्य सञ्चालकहरू ठिक भए भने राष्ट्र सेवकहरूमा निष्ठाको पालन र संगठानिक गरिमाबारे बोध हुन्छ । फौजी समूहका खरिदमा घोप्लाबाजी गर्ने अनावश्यक सामग्री थुपारेर राज्यलाई भार थप्ने काम विगतमा थुप्रै भएका छन् । फौजी सम... थप हेर्नुहोस्

छायाँको भरमा आईजीसा’प

२०८० चैत्र २३

ताजा नेपाल

काठमाडौं । काँग्रेस नै बनेर आफू अगाडिका सात एसएसपीलाई उछिन्दै डिआईजी भएपछि आईजीपी बन्ने बाटो खोलेका बसन्त कुँवर आफ्नो कार्य क्षमतालाई सामूहिकतामा मिलाएर राजनीतिक रंग फेरिए पनि ढुक्क छन् । सहयात्रीहरू दिपक थापा, सन्दिप भण... थप हेर्नुहोस्

आज कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउने

२०८० चैत्र २२

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो । संस्थापन पक्ष... थप हेर्नुहोस्

विद्यालयहरुले नेपाली झल्कने नामाकरण नगरे विद्यार्थी भर्नामा रोक लगाउने महानगरको चेतावनी

२०८० चैत्र २२

ताजा नेपाल

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ । अंग्रेजी नाम राखेका विद्यालयले नेपालीपनलाई संरक्षण गर्न नसकेको बताउँदै महानगरपालिकाल... थप हेर्नुहोस्

चिनविरोधी च्याङ चिङ नेपाली वामपन्थ

२०८० चैत्र २१

ताजा नेपाल

अर्जु्न ज्ञवाली माओकी चौथी श्रीमति च्याङ चिङ । ४४ बर्षका माओसँग यिनले २३ बर्सको उमेरमा बिवाहा गरेकी थिइन् । माओको बुढेसकालमा यिनी निकै शक्तिशाली बनिन् । भ्याटिकनको चर्चले यिनै च्याङचिङलाई प्रयोग गरेर सास्कृतिक क्र... थप हेर्नुहोस्

गठबन्धनभित्र अहंकारको धाँजा, काँग्रेसको विरोध गर्नु व्यर्थ

२०८० चैत्र २१

ताजा नेपाल

काठमाडौं । आफ्नो हैसियत नहेर्ने पाएसम्म सबै सांसद मन्त्री बन्न खोज्ने गलत संस्कार दलहरूमा हटेन । बझाङको प्रदेशसभा र इलामको संघीय संसदको निर्वाचनमा एमालेले आफ्ना उम्मेदवार खडा गरिसकेको छ । एमालेको चाहना गठबन्धन भित्रका सब... थप हेर्नुहोस्

बीआरआईबाट तर्सने किन ?

२०८० चैत्र २१

ताजा नेपाल

काठमाडौं । नेपालले विकास पूर्वाधारका लागि सहुलियतपूर्ण ऋण जुनसुकै मित्र राष्ट्रसँग लिन सक्नु नै कुटनीतिक सफलता मानिन्छ । तर त्यस्तो ऋण दाता राष्ट्रको स्वार्थ केन्द्रीत हुनु हुँदैन । छिमेकी भारतले आयोजना कब्जा गर्ने र लगा... थप हेर्नुहोस्

शहरी विकासमन्त्री बुढा र बालेनबीच के भयो कुराकानी

२०८० चैत्र २१

ताजा नेपाल

काठमाडौ । शहरी विकास मन्त्रालय धनबहादुर वुढा र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साहबीच नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ । शहरी विकास मन्त्री बुढा र क... थप हेर्नुहोस्

मुख्यमन्त्री पाण्डेको यस्तो छ तयारी

२०८० चैत्र २१

ताजा नेपाल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग... थप हेर्नुहोस्

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

२०८० चैत्र २१

ताजा नेपाल

काठमाडौं। सरकारले स्वीटजरल्याण्डका उद्यमी व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ। आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स... थप हेर्नुहोस्