Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज काँग्रेसले उम्मेदवार छान्दै

२०८० चैत्र २०

ताजा नेपाल

काठमाडौं । आज नेपाली काँग्रेसले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार छान्ने भएको छ । सो प्रयोजनका लागि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो... थप हेर्नुहोस्

दश सचिवको सरुवा, को कता ?

२०८० चैत्र २०

ताजा नेपाल

काठमाडौं । सरकारका सचिवहरूको व्यापक सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० सचिवको सरुवा गरको हो । सरकारले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ भने उद्... थप हेर्नुहोस्

विभाजनको नजिक नागरिक उन्मुक्ति पार्टी

२०८० चैत्र २०

ताजा नेपाल

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा पार्टी विभाजनको नजिक पुगेको छ । सोमवार फेसुबुक स्टटास राख्दै पार्टी संस्थापक नेता रेशमलाल चौधरीले जसरी पनि सत्ताको हालिमुहाली गर्नेको पछाडी आफुहरु... थप हेर्नुहोस्

कर्णालीमा मुख्यमन्त्री एमालेलाई

२०८० चैत्र २०

ताजा नेपाल

कर्णाली । संघीय सरकारमा आएको परिवर्तनसँगै प्रदेशहरुमा धमाधम असर देखिन थालेको छ । सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा एमालले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्र... थप हेर्नुहोस्

नौ दिने चिन भ्रमणबाट उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्किए

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौं। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन्। उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन्। चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श... थप हेर्नुहोस्

नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौं । रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो । वर्तम... थप हेर्नुहोस्

कुलेखानी–दक्षिणकाली सडक अनिश्चितकाल सवारी बन्द

२०८० चैत्र १९

ताजा नेपाल

हेटौँडालाई काठमाडौंसँग जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा आइतबार हिजोदेखि अनिश्चितकालका निम्ति सवारी सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो । हाल उक्त सडक... थप हेर्नुहोस्

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत माग्दै छन्

२०८० चैत्र १९

ताजा नेपाल

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकबाट मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज वाग्मती प... थप हेर्नुहोस्

अनावश्यक भेटघाट बन्द गरी बजेट लेखन सुरु

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ र ०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले... थप हेर्नुहोस्

काँग्रेसले आज पनि रोक्यो संसद

२०८० चैत्र १८

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ। सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि पार्टीको ... थप हेर्नुहोस्