Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

२०८१ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । सरकारले १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका ल... थप हेर्नुहोस्

सामुदायिक विद्यालयका सटर बन्द नगर्न उच्च अदालतको आदेश

२०८१ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं। उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो । तुलसीप्रसाद अगस्तीले दिएको... थप हेर्नुहोस्

काठमाडौँ उपत्यकामा आज पनि हुँदैन शितल

२०८१ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौँ । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका ... थप हेर्नुहोस्

झन् झन् कडा बन्दै अस्ट्रेलिया सरकार

२०८१ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । आफ्नो आप्रवासन नीतिमा पछिल्लोपटक कडाइ गर्दै गइरहेको अस्ट्रेलिया सरकारले विद्यार्थी भिसाको नियमबारे थप प्रस्ट पारेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले पर्यटक भिसा र टेम... थप हेर्नुहोस्

टीकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने धम्कि दिदै , रेशम चौधरी

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरूलाई जबर्जस्ती दोषी बनाइएको भन्दै उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् । काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवसल... थप हेर्नुहोस्

सत्ता लम्पटहरुले मलाई भारतीय दलाल देख्छन् : डा. बाबुरामको

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् । भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रवद्ध व्यक्ति समूह... थप हेर्नुहोस्

गिरीबन्धु टि ब्यबस्थापनले भन्यो सबै निर्णय हामिलेनै गरेको कसैको दबाबमा हैन

२०८१ जेष्ठ ३०

ताजा नेपाल

३० जेठ, काठमाडौं । गिरीबन्धु टि इस्टेटले स्थानीयले चिया बगान हटाउन दबाब दिएपछि बगान स्थानान्तरण गर्ने टुंगोमा पुगेर जग्गा सट्टापट्टाका लागि निवेदन दिएको दाबी गरेको छ । झापाको बुट्टाबारीस्थित गिरी बन्धु टी इस्टेट प्राल... थप हेर्नुहोस्

अमेरिका पठाउने भन्दै चार करोड ठगी

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै रु चार करोड ३३ लाख ६८ हजार एक सय १२ ठगी गरेको अभियोगमा एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ गरी परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड ... थप हेर्नुहोस्

लगातार बर्षा भएपछि नेपाल र श्रीलंकाबीचको खेल रद्द

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन् । लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै... थप हेर्नुहोस्

स्वास्थ्य बीमाका सेवाग्राहीले असार मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका सेवाग्राहीले यही असार मसान्तभित्र नवीकरण गर्नुपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ। बोर्डले सोमबार एक स... थप हेर्नुहोस्