Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कांग्रेस र एमालेबीच मध्यरातमा के के भयो सहमति

२०८१ असार १८

ताजा नेपाल

काठमाडौं। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ। सो सहमतिमा गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर ... थप हेर्नुहोस्

ओलीको नेतृत्वमा सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति

२०८१ असार १८

ताजा नेपाल

काठमाडौं। नयाँ राजनीतिक समीकरण बनाउन संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सत्ता संचालनका लागि गठबन्धन गर्ने सहमति भएको हो। सोमबार अध्यक्ष अ‍ोली... थप हेर्नुहोस्

फुटबलको बिश्व बरियता २ र ३ को आज ९.४५ मा रोमान्चक भिडन्त कसले बाजी मार्ला ?

२०८१ असार १७

ताजा नेपाल

काठमाडौँ । विश्व फुटबलका दुई महारथी फ्रान्स र बेल्जियम सोमबार युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणको क्वार्टरफाइनलमा पुग्न आपसमा भिड्दैछन् । खेल नेपाली समयअनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । फ्रान्स र बेल्जियम दुवै... थप हेर्नुहोस्

१३ वर्षीया बालिका शिक्षकबाट बलात्कृत, बालिका गर्भवती

२०८१ असार १७

ताजा नेपाल

१३ वर्षीया बालिका आफ्नै शिक्षकबाट बलात्कृत भएकी छन् । बालिका गर्भवती भएको परिवारले आशंक गरेपछि बलात्कारको घटना बाहिर आएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ का ५८ वर्षीय शिक्षक शम्भुप्रसाद घिमिरेले आफ्नै विद्यालयको कक्षा... थप हेर्नुहोस्

एसईईको मौका परीक्षा साउन २३ देखि

२०८१ असार १७

ताजा नेपाल

काठमाडौँ — परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको ग्रेडवृद्धि मौका परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा मिति सार्ने निर्णय गरेको परीक्षा नियन... थप हेर्नुहोस्

सर्बियामा ११ नेपाली बन्धक

२०८१ असार १७

ताजा नेपाल

वैदेशिक रोजगारीका लागि सर्बिया पुगेका नेपालीलाई इजिप्ट लगिदिने प्रलोभनमा मानव तस्करले बन्धक बनाएको पाइएको छ । तस्करले झापाका पाँचसहित ११ जनालाई दक्षिण पूर्वी युरोपेली मुलुक सर्बियाको जंगलमा बन्धक बनाएर परिवारजनलाई प्रतिव... थप हेर्नुहोस्

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

२०८१ असार १७

ताजा नेपाल

काठमाडौँ — प्रतिनिधि सभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ । मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सोमबार ११ बजेका लागि बोलाइएको बैठक क... थप हेर्नुहोस्

सत्ताको मात लागेर आत्तिएका प्रचण्ड

२०८१ असार १७

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । देउवाको य... थप हेर्नुहोस्

सत्ता फेरबदलको चर्चा संगै,प्रचण्ड र ओलीबीच आज पनि भेटवार्ता

२०८१ असार १७

ताजा नेपाल

१७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ताको विषय सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामय... थप हेर्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा, प्रतीक र झालाई म्याद थप गर्न अदालत पेस गरिँदै

२०८१ असार १६

ताजा नेपाल

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले पक्राउ गरेका दुई व्यक्तिलाई आज जिल्ला अदालत पेस गर्ने तयारी गरेको छ। उक्त प्रकरणमा  शुक्रबार प्रतीक थापा र बेचेन झा पक्राउ परेका थिए । पक्राउ परेका थापालाई यसअघि ... थप हेर्नुहोस्