Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण परिवर्तन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। समर्थन गरेको दलले समर्थन... थप हेर्नुहोस्

एमाले संसदीय दलको बैठक बस्दै

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बानेश्वरस्थित संसद्को ल्होत्से हलमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको प्रतिनिधिसभ... थप हेर्नुहोस्

यो सरकारको औचित्य छै कुहिएर झर्छ – गगन थापा

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमााडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार आफ्नै भारीले थिचिएर समाप्त हुने बताएका छन्। बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडिओ मार्फत आ... थप हेर्नुहोस्

राष्ट्रिय सभा अध्यक्ष बने नारायण दाहाल

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा द... थप हेर्नुहोस्

मिटर ब्याज पीडितसँगको सहमति पूर्ण कार्यान्वयनको आश्वासन

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज जाँचबुझ आयोग बनाउनेसहित... थप हेर्नुहोस्

बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वीरगन्ज उद्योग वाणिज्य संघको बार्षिक साधारणसभा उक्त जानकारी दिएक... थप हेर्नुहोस्

आज राष्ट्रिय सभा अध्यक्ष छानिने

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धमा भुईचालो ल्याउने राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदात हुँदैछ । बिहान बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण द... थप हेर्नुहोस्

सम्बन्ध सुधारको प्रयासमा ओली

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । एमाले विभाजनको असर जति एमालेले गरेको छ त्यसको सात गुणा बढी आत्मग्लानी टुक्रिएर जाने शक्तिलाई भइरहेको छ । तर मिल्ने अवस्थामा पुग्न दुवै झुक्नु पर्छ अहिले त्यो अवस्थाको सिर्जना भएको छ । फागुन २६ गते नेकपा एमाले ... थप हेर्नुहोस्

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता आज

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण नै परिवर्तन गराउने हैसियत राखेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको संघीय संसद् सचिवालयले जनाएको ... थप हेर्नुहोस्

विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछी राप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को केन्द्रीय कार्यालय धुम्बाराहीमा कुटाकुट भएको छ। राप्रपाका नेता तथा पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण भएको हो। आइतबार बिहान बसेको केन... थप हेर्नुहोस्