Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

टिकटक खुलाउन निरन्तर ताकेता

२०८० माघ २७

ताजा नेपाल

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारले गरेको प्रतिबन्ध खुलाउन निरन्तर ताकिता गरिरहेको छ। माघको दोस्रो साता एक पाकिस्तानीसहित पाँच सदस्य एक हप्ता विभिन्न निकायसँग छलफल गरेर फर्केलगत्तै दुई सदस्य टोली फेरि काठमाडौ... थप हेर्नुहोस्

चितवनमा दुर्घटना हुँदा २० जना घाइते

२०८० माघ २७

ताजा नेपाल

काठमाडौं । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००... थप हेर्नुहोस्

नक्कली कागजात बनाई टीकापुरको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने २४९ विरुद्ध मुद्दा

२०८० माघ २६

ताजा नेपाल

नक्कली कागजात खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा ल्याएका र उक्त निर्णय प्रक्रियामा संलग्न भएका २४९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । कैलालीको टीकापुर नगरपालिका– १... थप हेर्नुहोस्

सरकारले तीन दिन भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने

२०८० माघ २६

ताजा नेपाल

सरकारले २०८० लाई प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन वि... थप हेर्नुहोस्

आफ्नो लाज छोप्न पूर्व राजालाई सत्तोसराप

२०८० माघ २६

ताजा नेपाल

काठमाडौं । गणतन्त्रका नयाँ राजाहरूले वर्षमा ५० लाख सुम्पेर पूर्व राष्ट्रपतिहरू पाल्दा तिनको जनमत घट्दो छ । शाह वंशीय राजतन्त्रको अन्त्यले गणतन्त्रलाई बाटो छोड्यो । तर देशका नेता नै खञ्चुवा भए, जनताको नाममा यिनको लुट चम्क... थप हेर्नुहोस्

यिनको चेत कता हरायो ?

२०८० माघ २६

ताजा नेपाल

यिनको चेत कता हरायो जनताका अगाडि ठिक पार्ने चुनावमा ठूलो पार्टी बन्ने तर सत्तामा गएपछि देशको अवस्था र जनताको पीडाबारे चासो नराख्ने राजनीतिक दल मुलुक लुट्ने लाइसेन्स प्राप्त भ्रष्ट भएका छन् । सबैलाई प्रधानमन्त्री पद चाहिए... थप हेर्नुहोस्

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

२०८० माघ २६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ । आज दिउँसो ३ बजे स्थायी समिति बैठक बस्ने भएको हो । बैठकमा फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको... थप हेर्नुहोस्

जसको नाम त्रिविको उपकुलपतिका लागि सर्टलिस्टमा पर्यो

२०८० माघ २६

ताजा नेपाल

काठमाडौं । त्रिविको उपकुलपतिका लागि आवेदन दिएका मध्ये १४ जनाको नाम सर्ट लिस्टमा परेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्ट लिस्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो... थप हेर्नुहोस्

कोइराला वंश नेतृत्वबाट टाढिँदै

२०८० माघ २५

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा भएको अन्तरघातमा मुख्यमन्त्री केदार कार्की र उनको समूह दोषी ठहर भएको छ । एमालेले आफ्ना उम्मेदवार जिताउन मुख्यमन्त्री कार्कीका ेसाथ पाए जस्तै राप्रपाका उद्दव पौडेललाई मत म... थप हेर्नुहोस्

यिनैलाई छ गणतन्त्रको स्वाद : पाँच पाँच वर्षमा नयाँ राजा थप्दै पाल्दै

२०८० माघ २५

ताजा नेपाल

काठमाडौं । सुकुम्बासी थिएनन्, सीप नभएका पनि होइनन् । देशका प्रथम राष्ट्रपतिलाई राज्यले पाल्नु पर्ने राज्यकै खर्चमा करोडौं उपचार खर्च गर्नु पर्ने, जनताले सरकारबाट सिटामोल नपाउने । क्या गजबको गणतन्त्रात्म्क पद्दति चल्दैछ, ... थप हेर्नुहोस्