Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति समातिए

२०८१ माघ २

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउपछि युनले भिडिओ सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको दाबी गरेका छन्। युन सुक योलले गत वर्ष डिसेम्बर ३ ... थप हेर्नुहोस्

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

२०८१ माघ १

ताजा नेपाल

काठमाडौं । देशभर आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु ... थप हेर्नुहोस्

भूमि अध्यादेश रोक्दै राष्ट्रपतिले जारी गरे ४ अध्यादेश

२०८१ माघ १

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न ४ अध्यादेश जारी गरेका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्ले ५ वटा अध्यादेश सिफारिस गरेकोमा राष्ट्रपतिले तीमध्ये ४ वटा जारी गरेको राष्ट्रपति कार्यालय, शी... थप हेर्नुहोस्

बैंकलाई जस्तै कडा नियममा बाँधिँदै सहकारी

२०८१ माघ १

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिना धितो प्रवाह भएका ऋणमा सहकारीले शतप्रतिशत कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्ने प्रावधान सहितको मस्यौदा तयार पारेको छ। राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी ... थप हेर्नुहोस्

२५ एसपी एसएसपीमा बढुवा सिफारिस

२०८१ माघ १

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी तर्फका २५ जना प्रहरी उपरीक्षक एसपी वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी मा बढुवाको लागि सिफारिस भएका छन्। पुस २९ गते बसेको बढुवा समितिको बैठकले २५ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस ... थप हेर्नुहोस्

स्वस्थानी व्रतको टीका निकिताले रविलाई इजलासमै लगाइदिइन्

२०८१ पुष २९

ताजा नेपाल

२९ पुस, काठमाडौं । थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी छन् आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदि... थप हेर्नुहोस्

मन्त्रीको कदमप्रति कुलमानको कटाक्ष (स्पष्टीकरणमा के छ ?)

२०८१ पुष २९

ताजा नेपाल

काठमाडौं । सिंगो सरकार एउटा कार्यकारीका पछाडि लागेका बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेट फिडर तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उद्योगहरूको बिल जाँच गर्न ऊर्जामन्त्री दीपक खड्काल... थप हेर्नुहोस्

आज लामिछानेको थुनछेक बहस

२०८१ पुष २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौँमा आज थुनछेक बहस हुँदै छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न लामिछाने आइतबार ब... थप हेर्नुहोस्

रविलाई लगियो जिल्ला प्रहरीको हिरासतमा

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा लगिएको छ। जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेपछि उनलाई अदालतले प्रहरीको जि... थप हेर्नुहोस्

कुलमानले मन्त्रालयलाई फर्काए स्पष्टीकरणको प्रतिउत्तर

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन्। ऊर्जा मन्त्रालयले ७ दिनभित्र बुझाउनेगरी ९ बुँदे स्पष्टीकरण सोधेकोमा जवाफ दिएका हुन्। ऊर्जा मन्त्रालयले कार्यसम्पा... थप हेर्नुहोस्