Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेत्रविक्रम चन्दसहित पाँच जनालाइ ३५ दिने पक्राउ पुर्जी जारी

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायत पार्टीका शीर्ष नेताहरूविरुद्ध राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौँले सोमबार गोरखापत्रमा ३५ दिने पक्राउ पुर्जी... थप हेर्नुहोस्

अपाङ्ग भएको लुम्बिनी सरकार विस्तारको तयारीमा

२०८० मंसिर १८

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेका छन् । आफ्नो दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् । ... थप हेर्नुहोस्

सडक बत्तीको बक्यौता पालिकाबाटै उठाउनु

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं। अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधि... थप हेर्नुहोस्

प्रचण्डले भने, मन्त्रिपरिषद पुनर्गठन हुँदैन

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं। सरकारका पूरै मन्त्री फेरबदल हुने राजनीतिक वृत्तमा चर्चा चुलिएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भ... थप हेर्नुहोस्

फिलिपिन्समा शक्तिशाली भूकम्प

२०८० मंसिर १७

ताजा नेपाल

१७ मंसिर, काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७।६म्याग्निच्युडको भूकम्प ... थप हेर्नुहोस्

गिरिजाप्रसादको धमिजा काण्डभन्दा ४८० गुणा ठूलो प्रधानमन्त्री प्रचण्डको एनसेल काण्ड छानबिन कसले गर्ने

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक–पटक भाषण गर्दा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई सम्झँदै भावुक बन्छन् र आदर्शवादी नेताको रूपमा स्वर्गीय कोइरालाको बारेमा चर्चा गर्न पछि पर्दैनन् । उ... थप हेर्नुहोस्

कांग्रेस महासमिति बैठक तेस्रो पटक सार्ने तयारी

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले पुस १६ देखि १९ गतेसम्म बस्ने तय गरेको महासमिति बैठक सार्ने तयारी गरेको छ। यसअघि पनि पटक पटक सार्दै आएको महासमिति बैठक पुस १६ देखि १९ सम्म राजधानीमा बस्ने तय भएको थियो। तर, राष्ट्रि... थप हेर्नुहोस्

कोप २८ सकेर आज स्वदेश फर्कदै प्रधानमन्त्री

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिने क्रममा यही मंसिर १४ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्... थप हेर्नुहोस्

इजरायलद्वारा झण्डै दुई सयको ज्यान जाने गरी दक्षिणी गाजामा भीषण आक्रमण

२०८० मंसिर १७

ताजा नेपाल

एजेन्सी । अस्थायी युद्धविराम सकिएपछि युद्धमा फर्किएको इजरायलले दक्षिणी गाजाको खान युनिसमा भारी बमबारी गरेको छ। खान युनिसको बमबारी युद्ध शुरु भएयताकै भारी बमबारी भएको स्थानीयले बताएका छन्। गाजाका पूर्वी शहरहरुमा रहेका सर्... थप हेर्नुहोस्

भष्मासुर मन्त्रीले कस्ता दाता खोज्दैछन् बीर अस्पतालमा ?

२०८० मंसिर १६

ताजा नेपाल

काठमाडौं । देशकै सबैभन्दा जेठो वीर अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गरेर प्रशंसा बटुलेका निर्देशक डा. सन्तोष पौडेललाई सरकारले कारवाहीस्वरुप स्वास्थ्य मन्त्रालयमा तानेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ठाड... थप हेर्नुहोस्