Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

काँग्रेसभित्र गठबन्धन विरोधीको बाहुल्यता

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टसँग चुनावी सहकार्य गरेकोमा काँग्रेसभित्र असन्तुष्टि बढ्दै गएको छ । नेपाली कांग्रेस महासमितिको बैठकले चुनावमा गठबन्धन नगर्ने निर्णय लिन चर्को दबाब बढेको छ । महासमितिको बैठक सोमबारदेखि सुरू हुँदैछ । गठ... थप हेर्नुहोस्

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । डेढ महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि ब... थप हेर्नुहोस्

काँग्रेस अब एक्लै हिँड्ने शेखरको घोषणा

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट देखिएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा लि... थप हेर्नुहोस्

प्रचण्डलाई हल्लाउने माओवादीको कसको हिम्मत ?

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं। ३७ वर्षदेखि एकछत्र पार्टी हेर्डक्वाटर चलाइरहेका माओवादी सुप्रिमो प्रचण्डलाई अहिलेकै विधानअनुसार पनि अझै दुई कार्यकाल कसैले चलाउन नसक्ने भएको छ । नेपालको वाम आन्दोलनको इतिहासमा लामो समयसम्म नेतृत्वदायी पदमा रहने... थप हेर्नुहोस्

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दै

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । बैठक शुक्रबार बिहान ९ बजेबाट बस्ने जनाइएको छ । बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक ... थप हेर्नुहोस्

फागुन ७ गतेदेखि कोरियन भाषा परीक्षा

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ। परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ। परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन ग... थप हेर्नुहोस्

जनक शिक्षाले माग्यो ३७ जना कर्मचारी

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरले विभिन्न पदमा ३७ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा... थप हेर्नुहोस्

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर शिुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा। ... थप हेर्नुहोस्

एपिएफ अस्पतालको मुहारै फेरियो

२०८० फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । स्थापनाको २२औं वर्षमा बलम्बुस्थित एपिएफअस्पतालको स्वरुप मात्र फेरिएको छैन । अस्पतालले चन्द्रागिरी नगरपालिकाको सहयोगमा ४० लाख खर्च गरी खानेपानीको समस्या समाधान गर्न डिप बोरिङ निर्माण गरेको छ । यस पटक अस्पतालले ... थप हेर्नुहोस्

विचित्रको सत्ताका गल्ला नै धेरै

२०८० फाल्गुन ३

ताजा नेपाल

मुलुकको शासक भएका नेतालाई कुनै चासो छैन । बनेका आयोजनाको भुक्तानी नपाएका ठेकेदारको पीडाप्रति प्रमुख प्रतिपक्षी दल बोल्दैन । काँग्रेसका सुस्त सभापतिलाई चासो छैन । तोकिएको समयमा काम सम्पन्न हुँदैन । देशका क वर्गका ठेकेदार ... थप हेर्नुहोस्