Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

न्युरोडको टिपटप समोसालाई कारबाही

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौंको न्युरोडस्थित टिपटप समोसा पसल कारबाहीमा परेको छ। काठमाडौं महानगरपालिकाले पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। बजार अनुगमनका क्रममा अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ। पसल... थप हेर्नुहोस्

हरितालिका तीज मनाइँदै

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज अटल सौभाग्यको कामना गरी मनाइँदैछ। विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ। अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउन... थप हेर्नुहोस्

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो। एन्टोनियो गुटेरेससँग भेटप्रति प्रधानमन्त्री... थप हेर्नुहोस्

तीनकुने हत्याकाण्ड एक्लै गरेको अभियुक्तको स्वीकारोक्ति

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं । रिसलाई नियन्त्रणमा राख्न नसक्ने हो भने ठूलो दुर्घटना निम्तिन सक्छ । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्... थप हेर्नुहोस्

शेयर बजारमा ४२.१४ अंकको पहिरो, दुई अर्ब बढीको कारोबार

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले ओरालो झरेको छ । नेप्से ओरालो झरेपनि कारोबार रकम भने दुई अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४२.१४ अंकले घटेको हो । २.०९ प्रतिशतले बजार घट्दा नेप्से परि... थप हेर्नुहोस्

विद्युत विधेयकले ऊर्जा क्षेत्रमा आतङ्क

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाण्डौ । विद्युत विकासमा फड्को मार्ने भाषण गर्ने ऊर्जा क्षेत्रको लगानी र विकासमा खुला व्यवहारमा कतै न कतै लगानी कर्ताहरुलाई सताउने सरकारले विद्युत ऐन २०४९ नियमावली २०५० वाट भने उत्पादनको ढोका खोलेको स्वतन्त्र ऊर्जा उत... थप हेर्नुहोस्

पशुपति मन्दिर वरपर मदिरा र मासु निषेध

२०८० भाद्र ३१

ताजा नेपाल

३१ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशाल... थप हेर्नुहोस्

यो सरकार ५ वर्ष जानसक्छ , शशांक कोइराला

२०८० भाद्र ३१

ताजा नेपाल

३१ भदौ, चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम... थप हेर्नुहोस्

सुन प्रकरणका ठूला माछालाई उन्मुक्ति

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं। त्यसै उखान बनेको होइन, ठूलालाई चैन, सानालाई ऐन । सबैतिर यस्तै अवस्था छ । राजश्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको करिब ६०.७१६ किलो सुन तस्करी प्रकरणको मुद्दा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाड... थप हेर्नुहोस्

देशभरका अस्पतालमा सेवा बन्द

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौँ । डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, म... थप हेर्नुहोस्