Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज कता कता बाढीको उच्च जोखिम ?

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । आइतबार बिहानीदेखि देशव्यापी रुपमा वर्षा भइरहेको छ । बागमतीसहित देशका ठूलठूला नदी तथा यसका सहायक नदीमा ठूलो बाढी आउने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञा... थप हेर्नुहोस्

मन्त्रिपरिषद हेरफेरको तयारी

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आ... थप हेर्नुहोस्

सुन तस्करी र संसद अवरोधबारे एमालेले धारणा सार्वजनिक गर्ने

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं। क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोही विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। एमाले... थप हेर्नुहोस्

शिक्षा व्यापारीको आन्दोलन स्थगित

२०८० श्रावण २७

ताजा नेपाल

काठमाडौं । शिक्षाका नाममा व्यापार चलाइरहेका निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरू फिर्ता लिएका छन्। शुक्रबार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भ... थप हेर्नुहोस्

देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन चेतावनी

२०८० श्रावण २७

ताजा नेपाल

काठमाडौं । शनिबार बिहान काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा ... थप हेर्नुहोस्

संयोगमात्रै हो त सुनिल शर्माको गिरफ्तारी

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो बढी सुन तस्करी प्रकरणमा चर्को आवाज उठाउने सत्तारुढ दलका सांसदहरूमध्ये एक थिए– डा।सुनिल शर्मा। नेपाली कांग्रेसका सांसद शर्मा सुन तस्करी प्रकरणमा उपप्रधान एवं गृहमन्... थप हेर्नुहोस्

रोहन अडुकिया सहित सुन काण्डका तीनजना पक्राउ

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ । त्रिभुवन विमानस्थल प्रहरीले व्यपारी राकेशकुमार अडुकियाका छोरा रोहनलाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या २१ पुगेको हो । विमानस्थल प... थप हेर्नुहोस्

सरकार पाकिस्तानी मोडेलमा अघि बढेको आरजुको घोषणा

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापहरु विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्यत भएको आरोप लगाएकी छन् । संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा ... थप हेर्नुहोस्

धर्म र उपकारका नाममा गैरेको धन्दा

२०८० श्रावण २६

ताजा नेपाल

पोखरा । समाजसेवाको नाममा खडा भएका संस्थाहरुको सञ्चालक राम्रो नपाएपछि बद्नामी सहनु सामान्य मानिन्छ । त्यसको नमूना प्रकाशदीप गैर र सुशीला कट्टेल बनेका छन् । सच्चाइ केन्द्रको नाममा पोखरा महानगर वडा नं. १६ मा भवन भएको केन्द्... थप हेर्नुहोस्

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । सुन तस्करी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । आज बिहान दुई चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । ... थप हेर्नुहोस्