Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सुन तस्करी छिरिङसँगको फोटो सार्वजनिक भएपछि वर्षमानको आपत्ति

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करीमा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिसँगको आफ्नो तस्बिर सार्वजनिक भएको भन्दै आपत्ति जनाएका छन् । प्रधा... थप हेर्नुहोस्

टीआरसी विधेयकमा प्रधानमन्त्रीको चासो

२०८० श्रावण १५

ताजा नेपाल

  काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग भेट गर्दै संसद्‌को जारी अवरोध खुलाउनका लागि सहयोग गर्न अनुरोध गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भे... थप हेर्नुहोस्

माओवादीको केन्द्रीय कमिटी बैठक लाइभ

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक लाइभ गरिने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय क... थप हेर्नुहोस्

सुन तस्करी प्रकरणका आरोपी थप १५ दिन हिरासतमा

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । करिब सयकिलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपीतलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ। आइतबार म्याद थपका लागि एकसाथ १८ जनालाई अदालतमा उपस्थित गराइएको थियो। सुरुमा प... थप हेर्नुहोस्

सुन काण्डमा किन बोल्दैन हङकङको भन्सार

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । नेपालले सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोग गर्न हङकङलाई आग्रह गरेको छ। भन्सार विभागले हङकङको भन्सारलाई पत्र लेख्दै सुन सुन पठाउने व्यक्तिहरुबारे जानकारी माग गरेको हो। साउन २ मा मोटरसाइलको ब्रेक सुमा राखेर ल... थप हेर्नुहोस्

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। ने... थप हेर्नुहोस्

यसरी पनि ठगिन्छन बैंक कर्मचारिबाट सर्बसाधारण

२०८० श्रावण १४

ताजा नेपाल

काठमाडौं। २०६७ साल भदौ २४ गते रुक्सा श्रेष्ठले सिन्धु विकास बैंक, बाह्रबिसेमा जुनियर एसिस्टेन्ट भएर जागिर सुरु गरिन्। काम गर्दै जाँदा उनमा अनुभव थपिँदै गयो। त्यसपछि उनको कामको प्रकृति केही फेरियो। बैंकले उनलाई रिसेप्सनको... थप हेर्नुहोस्

शेयर बजारमा २६.१४ अंकको गिरावट, साढे २ अर्बको कारोबार

२०८० श्रावण १४

ताजा नेपाल

काठमाडौं । शेयर बजार तल झर्ने क्रम थामिन सकेको सकेन । कारोबार रकम पनि साढे २ अर्बमा समेटिएको छ । बजार लगातार पाँच दिनदेखि घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.१४ अंकले बजार घटेको हो । ... थप हेर्नुहोस्

परमेश्वरको नाममा प्रकाश र शुसिलाको कमाई !

२०८० श्रावण १४

ताजा नेपाल

पोखरा । समाजमा ठगी धन्दा चलाउनेहरूका विरुद्ध राज्यका संरचनाहरू सकृय भएका बेला आँफूलाई सच्चाईको प्रबुद्ध व्यक्ति बताउने प्रकाशदिप गैरे र उनकी श्रीमति शुसिला पटेलको कमाई धन्दाको भण्डाफोर हुन थालेको छ । मिटर व्याजी प्रकरण र... थप हेर्नुहोस्

पार्टीभित्रै यसरी घेरिँदैछन् प्रचण्ड

२०८० श्रावण १४

ताजा नेपाल

काठमाडौं। ३७ वर्षदेखि पार्टीमा राज चलाउँदै आएका पुष्पकमल दाहाल प्रचण्डको विकल्प पार्टीभित्र खोज्न थालिएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रमा विशेष महाधिवेशनको चर्चा चुलिएको छ। २०७८ पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको मा... थप हेर्नुहोस्