Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सभापतिलाई घेराउ गर्ने गगनको रणनीति

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौँ । काँग्रेसभित्र गुम्सिएको असन्तुष्टि पोखिन मैदान खडा भएको छ । पार्टीको वैचारिक र सांगठनिक धरातल उठाउन भन्दै महामन्त्री गगन थापाले एकवर्षे कार्यतालिका कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव गरेपछि सभापति श... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठकमा आज केन्द्रीय सदस्यले धारणा राख्ने

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आआफनो धारणा राख्ने छन्। प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ। बैठक बिहान ११ बजे बोल... थप हेर्नुहोस्

धर्मका आडमा धन्दा चलाउने भूपति (पीडितकी आमाकाे बयानसिहत)

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । समाजलाई बाटो देखाउने र सामाजिक सद्भाव कायम गर्ने काम धर्म गुरुहरुको हो । जसलाई समाजमा बौद्धिक, धार्मिक र सामाजिक अभियन्ताका रुपमा लिइन्छ । तर धर्मका नाममा स्थापित चरित्रहरुले आफ्नो मर्यादालाई भुल्दा बेलाबखत बद... थप हेर्नुहोस्

कांग्रेस रूपान्तरण अभियातानले बुझाये पार्टी कार्यालयमा सुझाव

२०८० श्रावण २

ताजा नेपाल

कांग्रेस रूपान्तरण अभियानले बुझायो पार्टी कार्यालयमा सुझाव नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टी कार्यालयमा सुझाव बुझाएको छ। अभियानले सातै प्रदेश र विदेशस्थित जनसम्पर्क समितिहरूसँगको छलफल पछि प्राप्त सुझावहरूलाई सूच... थप हेर्नुहोस्

योजना सहित नाबालिकामाथि सामूहिक बलात्कार

२०८० श्रावण २

ताजा नेपाल

सप्तरीमा एक नाबालिकामाथि सामूहिक बलात्कार भएको छ। गत शुक्रबार राति १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। नाबालिकामाथि सामूहिक बलात्कार गर्ने योजनाकारसहित चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी क... थप हेर्नुहोस्

ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं। ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विव... थप हेर्नुहोस्

चर्का कुरा गर्नेलाई तह लगाउन कांग्रेस बैठक प्रत्यक्ष प्रसारणको तयारी

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौँ । पार्टीमा एउटा कुरा गर्ने बाहिर मैदानमा चर्का भाषण गर्ने शैली उदांगो बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव राखेका छन् । कुनै पनि राष्ट्रिय... थप हेर्नुहोस्

शेयर बजारमा ४७.०७ अंकको उछाल, साढे २ अर्बको कारोबार

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८०÷८१ पहिलो दिन आज शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.०७ अंकले बढेको हो । २.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१४४.१६ अंकमा उक्लि... थप हेर्नुहोस्

बैंकिङ कसुरमा एमाले नेता पक्राउ

२०८० श्रावण १

ताजा नेपाल

१ साउन, काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउ... थप हेर्नुहोस्