Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राष्ट्रियसभामा मागियो प्रधानमन्त्रीको जवाफ

२०८० असार १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेकी छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा उनले यस्त... थप हेर्नुहोस्

ललिता निवास प्रकरण प्रचण्डको बार्गेनिङ

२०८० असार १९

ताजा नेपाल

अर्जुन ज्ञवाली राजनीतिक वृत्तमा अहिले कतिबेला नक्कली भुटानी शरणार्थी प्रकरण त कहिले ललिता निवास भ्रष्टाचार प्रकरणले चर्चा पाएको छ । यी दुवै विषयमा उच्च तहका राजनीतिक नेतृत्वको संलग्नता भएको कुरामा विमती छैन । तथाप... थप हेर्नुहोस्

राष्ट्रको काम गर्दा घेरिँदै सरकार

२०८० असार १९

ताजा नेपाल

काठमाण्डौ । राज्यको सम्पत्तिमाथि पौरखी अनुहारले दोहन गर्दै आफैं सर्वेसर्वा बनेर भएका कामको फेहरिस्ता पत्याउने अवस्था छैन् । ठूला दल काँग्रेस र एमालेबाट जनता र राष्ट्रको पक्षमा राम्रै काम हुन्छन् भन्ने भएन् । अपराधको कतै ... थप हेर्नुहोस्

महानिर्देशक अधिकारीले दिए मन्त्रीलाई चुनौती

२०८० असार १९

ताजा नेपाल

काठमाडौँ । मन्त्रालयको जिम्मेवारीमा आएका एउटा मन्त्री इमान्दार भए भने धेरै कुरा परिवर्तन गर्न सक्छन् तर त्यसका लागि स्थायी सरकार अर्थात् कर्मचारी तन्त्र पनि उत्तिकै चुस्त र इमान्दार हुनुपर्छ । मन्त्रीलाई सफल या असफल बनाउ... थप हेर्नुहोस्

बिहीबार एसइईको नतिजा

२०८० असार १९

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय ... थप हेर्नुहोस्

जनमतलाई सरकारमा ल्याउने, माओवादीले मन्त्रालय छाड्ने

२०८० असार १९

ताजा नेपाल

काठमाडौं । सत्तागठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। बैठकमा जनमत पार्टीका... थप हेर्नुहोस्

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

२०८० असार १८

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भएको छ । आजको बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलको एजेन्डा रहेको छ । त्यस्तै, संसदीय समितिहरुको सभापति चयनका विषयमा पनि छलफल हुने... थप हेर्नुहोस्

शेयर बजारमा २१.३२ अंकको गिरावट, चार अर्बमा समेटियो कारोबार

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । नेप्से तल झर्ने क्रमसँगै कारोबार रकम पनि घट्न थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.३२ अंकले घटेको हो । १.०२ अंकले बजार घट्दा नेप्से परिसूचक २०७५.... थप हेर्नुहोस्

भरपर्दो सुरक्षा नमिलाए परिसंघले बैंकिङ सेवा बन्द गर्ने चेतावनि दिएको छ

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । केही दिनदेखि बैंक तथा वित्तीय संस्थाका शाखा र कर्मचारीहरूमाथि आक्रमण हुन थालेपछि बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल सिबिफिनले सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेको छ । सिबिफिनले एक विज्ञप्ति जारी गर्... थप हेर्नुहोस्

अभिनेता तथा गायक आमेश भन्छन, गायिका समिक्षासँग विवाह गर्न तयार छु

२०८० असार १८

ताजा नेपाल

काठमाडौँ । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । टेलिभिजन कार्यक्रममा द प्रकाश सुवेदी शो को अन्तवार्ताको क्रममा उनले यस्तो बताएका हुन् । शो का होस्ट प्रकाश सु... थप हेर्नुहोस्