Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

धाँधली भएको भन्दै गोरखामा सुरु भएन मतगणना

२०७९ मंसिर ५

ताजा नेपाल

पोखरा । गोरखामा अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन । त्यहाँ नेकपा एमालेले पुनः मतदान हुनुपर्ने भन्दै निर्वाचन आयोगसँग माग गरेको छ । केही बुथमा निर्वाचनविरोधी कार्य भएको भन्दै पुनः मतदान गर्नुपर्ने एमालेको माग छ । आइतबार... थप हेर्नुहोस्

बहुमतको सरकार बन्नेमा अध्यक्ष ओली ढुक्क

२०७९ मंसिर ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार भइरहेको निर्वाचनबाट पार्टीले बहुमत ल्याउने बताएका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय भक्तपुर मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारहरुसँगको कुराकान... थप हेर्नुहोस्

प्रकाशमानलाई बिदा गर्ने रविन्द्रको घोषणा

२०७९ मंसिर ४

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा सबैभन्दा पेचिलो प्रतिस्पर्धा रहेको निर्वाचन क्षेत्र मानिएको छ क्षेत्र नम्बर १ । यहाँका मुख्य दुई प्रतिस्पर्धी प्रकाशमान सिंह र रविन्द्र मिश्रको आज मतदान केन्द्रमा जम्काभेट भयो । कांग्रेस उम्मेदवार स... थप हेर्नुहोस्

९९ वर्षका टीकादत्तदेखि ८० का चित्रबहादुरसम्म मैदानमा

२०७९ मंसिर ४

ताजा नेपाल

काठमाडौं । युवा जोश जाँगर क्षमता भएको पुस्तालाई राजनीतिक मैदानमा उतारेर पुरानो पुस्ताले बाटो देखाउनु पर्नेमा त्यस्तो हुन सकेको छैन । अहिले भइरहेको चुनावमा प्रतिनिधि सभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्... थप हेर्नुहोस्

उत्साहपूर्ण मतदान हुँदै

२०७९ मंसिर ४

ताजा नेपाल

काठमाडौँ । पाँच वर्षसम्म मुलुक हाँक्ने प्रतिनिधि छनोट गर्ने प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । देशभ... थप हेर्नुहोस्

चुनावको दिन छिसिक्कै केही हुन नदिइने

२०७९ मंसिर ३

ताजा नेपाल

काठमाडौं । आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सम्पूर्ण सुरक्षाको तयारी पूरा भएको गृह मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै देशका सबै जिल्लामा सुरक्षाकर्मी प... थप हेर्नुहोस्

बुथ कब्जा रोक्न छुट्टै संयन्त्र

२०७९ मंसिर ३

ताजा नेपाल

काठमाडौँ । निर्वाचन सफलताका लागि सबै सुरक्षा अंगलाई तैनाथ गरिने भएको छ । निर्वाचनका दिन मतदान अधिकृत र मतदानस्थलमा तैनाथ सुरक्षाकर्मीसहितका कर्मचारीबाट हुन सक्ने आचारसंहिताविपरीतका गतिविधि निगरानी गर्न सरकारले सबै निर्वा... थप हेर्नुहोस्

जित्यो नेपालले यूएईविरुद्धको सिरिज

२०७९ मंसिर २

ताजा नेपाल

घरेलु टोली नेपालले पाहुना टोली यूएईविरुद्धको एकविदसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । शुक्रबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो । त्रिवि क्रिकेट मैदानमा यू... थप हेर्नुहोस्

भाडामा बस्नेले अनिवार्य सम्झौता गर्नुपर्ने कानुन ल्याउँदै काठमाण्डौ महानगर

२०७९ मंसिर २

ताजा नेपाल

२ मसिंर, काठमाडौं । काठमाडौं महानगरपालिकाले बहाल व्यवस्था कार्यविधि बनाउन सुरु गरेको छ । घर बहालसम्बन्धी व्यवस्थामा कडाइ गर्ने उदेश्यका साथ महानगरले घरधनी र भाडामा बस्नेबीच अनिवार्य सम्झौता गर्नुपर्ने कार्यविधि बनाउन लाग... थप हेर्नुहोस्

स्वीस सिंगापुरले पायो मल आयात ठेक्का

२०७९ मंसिर २

ताजा नेपाल

२ मंसिर, काठमाडौं । मकै र चैते धान सिजनका लागि ५० हजार मेट्रिकटन रासायनिक मल आयात गर्न ठेक्का लागेको छ । गत महिना आह्वान गरिएको सार्वजनिक बोलपत्रमा सिंगापुरको कम्पनी स्वीस सिंगापुर छनोट भएको कृषि सामग्री कम्पनी लिमिटेडले... थप हेर्नुहोस्