Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानमन्त्रीले बाँडेको ७ करोड २२ लाख कहाँबाट आयो

२०७९ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोको प्रश्न उठेको छ । प्रधानमन्त्री देउवाले सो रकम कहाँबाट ल्याए भन्दै त्... थप हेर्नुहोस्

देउवाले भने भाषणले भूमि फर्किंदैन

२०७९ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला पुगेर भाषण गर्दैमा अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन्। शुक्रबार दार्चुलामा चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भा... थप हेर्नुहोस्

मधेश महाभिडन्त, कसको पल्ला भारी

२०७९ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने लगभग निश्चित छ। त्यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र याद... थप हेर्नुहोस्

निर्वाचन सुरक्षित बनाउन प्रधानसेनापतिको निर्देशन

२०७९ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् । रुपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटरर कैलाली जिल्लाक... थप हेर्नुहोस्

एमाले र जसपाको गठबन्धनले एमालेलाई घाटा : हजरा

२०७९ कार्तिक २०

ताजा नेपाल

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले जनता समाजवादी पार्टी जसपासँग पार्टी केन्द्रीय नेतृत्वले एकाएक गठबन्धन गरी पर्सामा ५० प्रतिशत सिट जसपालाई दिनुपर्दा कार्यकर्तामा असन्तुष्टि छाएको बताएका... थप हेर्नुहोस्

नेप्से ४३ अंकले वृद्धि, डेढ अर्ब कारोबार

२०७९ कार्तिक २०

ताजा नेपाल

सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३ अंकमाथिको वृद्धि भएको छ । साताको पहिलेको कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचक ४३.२० अंकले बढ्दै १९६५.३६ अंकमा उक्लिएको हो । गत सातको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक... थप हेर्नुहोस्

जरैदेखि भ्रष्टाचार अन्त्य गर्छु : रवि लामिछाने

२०७९ कार्तिक २०

ताजा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताए । त्यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्न आह्वान पनि उनले गरे । सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै... थप हेर्नुहोस्

अर्थमन्त्रिविरुद्ध बागी उठेका केसी भन्छन्,यसपालि जनार्दनलाई डाँडो कटाएर छोड्छु

२०७९ कार्तिक २०

ताजा नेपाल

१९ कात्तिक, रुकुम पश्चिम । नेपाली कांग्रेसका नेता तारक केसी रुकुम पश्चिममा जनार्दन शर्मासँग प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उनको दलको आधिकारिक निर्णय जनार्दन शर्मालाई सहयोग गर्ने छ, तर केसी भने उनै शर्माला... थप हेर्नुहोस्

एक दिन १४ सयले महंगियो सुन

२०७९ कार्तिक २०

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको भाउ महंगिएको छ । कात्तिक २० गते, आइतबार सुन तोलामा नै एक हजार ४०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको भाउ पनि आज प्रतितोला ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस... थप हेर्नुहोस्

प्रधानमन्त्रीको दाबी र घात अन्तरघात

२०७९ कार्तिक २०

ताजा नेपाल

काठमाडौं। मंसिर ४ का लागि दलहरु आफ्नो तयारीमा कस्सीएका छन् । आम निर्वाचनका लागि हिजोदेखि राजनीतिक दलहरुले प्रचार प्रसारका औपचारिक कार्यक्रमहरु तय गरिरहँदा निर्वाचनपछिका प्रधानमन्त्रीका उम्मेदवारहरु सतहमा प्रकट हुन थालेका... थप हेर्नुहोस्