Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बिर अगाीका अबैध समरचना हटाउदै महानगर

२०७९ आश्विन ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।त्यहाँका सटरवालाहरुले आफ्नो सजिलोको लागि गोलाम समेत बनाएर लाखौ फाइदा लिराखेका थिए । अस्पताल क्षेत्रको सडकमा महाँनगरको व... थप हेर्नुहोस्

प्रेमगीत ३लाइ नेपाली फिल्मको मान्यता

२०७९ आश्विन ६

ताजा नेपाल

‘प्रेमगीत ३लाइ नेपाली फिल्मको मान्यता काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेमगीत ३ को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३ को हिन्दी संस्करणले पनि ने... थप हेर्नुहोस्

रुसलाई हतियार बेचेको अमेरिकाको दाबीलाइ स्पिस्टीकरण दिदै उत्तर कोरिया

२०७९ आश्विन ६

ताजा नेपाल

उत्तर कोरियाले रुसलाई हतियार बेचेको अमेरिकी दाबीलाई अस्वीकार गरेको छ । उत्तर कोरियाले रुसलाई हतियार बिक्री नगरेको र त्यस्तो गर्ने योजना नरहेको बताएको छ । अमेरिकी अधिकारीहरूले यसअघि रुसले रकेट र आर्टिलरी गोलाहरू किन्न उत्... थप हेर्नुहोस्

गठबन्धले घुँडा टेक्दा : टेक्दा खुट नसोजिने भए

२०७९ आश्विन ६

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा अनाडी मान्छे बसेर राष्ट्रपतिको ‘मजाक गर्ने काम गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष... थप हेर्नुहोस्

ओलीका लागि काम गर्दै आएका सर्वेन्द्र एमालेमा

२०७९ आश्विन ६

ताजा नेपाल

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको हुँदो काम गर्दै आएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रम... थप हेर्नुहोस्

काठमाडौं–२ बाट रवि लामिछाने चुनाव लड्ने

२०७९ आश्विन ६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् । काठमाडौं–२ मा गठबन्धनतर्फका र एमालेका उम्मेदवार कमजोर देखिएपछि लामिछानेले उक्त क्षेत्रबाट चुनावमा उठ्ने तयारी गरेका हुन् ... थप हेर्नुहोस्

एमाले छिर्दैछन् पूर्वआइजीपी खनाल

२०७९ आश्विन ६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा... थप हेर्नुहोस्

राष्ट्रपति कदमको स्वागत : केसी

२०७९ आश्विन ५

ताजा नेपाल

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा कुनै मतलव नभएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिले चालेको कदम ठिक बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्ने केसीको भनाई छ... थप हेर्नुहोस्

चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन

२०७९ आश्विन ५

ताजा नेपाल

चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । श्रीवास्तवको दिल्ली एम्स अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको छ ५९ वर्षका श्रीवास्तलाई १० अगस्टमा हृदयाघात भएको थियो । त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्... थप हेर्नुहोस्

सलमान खानको हत्या प्रयास पटक–पटक विफल

२०७९ आश्विन ५

ताजा नेपाल

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास पटकपटक असफल भएको तथ्य प्रकाशमा आएको छ । पञ्जाब प्रहरीले सलमानको हत्या प्रयासमा संलग्न गिरोहका सदस्यलाई पक्राउ गरेपछि यो तथ्य प्रकाशमा आएको हो । प्रहरीका अनुसार सलमान खान विगत ४ व... थप हेर्नुहोस्