Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ललिता निवास नै महाअभियोगको कारण

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौं । बिरालोलाई ढोका थुनेर कुटियो भने त्यसले आक्रमण गर्छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडपिएको प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल... थप हेर्नुहोस्

किन ? कास्की पुगे चुनाव लड्न गगन थापा

२०७९ भाद्र १५

ताजा नेपाल

कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न कांग्रेस महामन्त्री गगन थापाको नाममा आवेदन परेको छ । कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले गगनको नाममा निवेदन दर्ता गराएका हुन् । कांग्रेसको विधान २०१७ ९सं... थप हेर्नुहोस्

फनपार्कमा शिलबन्दी गर्ने चेतावनी

२०७९ भाद्र १५

ताजा नेपाल

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र ... थप हेर्नुहोस्

विशाल जनसभालाई सम्बोधन गर्न ओली आज कञ्चनपुर जाँदै

२०७९ भाद्र १५

ताजा नेपाल

सङ्घीय सांसद र पूर्व मन्त्री लगायतका नेता कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली कञ्चनपुर जान लाग्नुभएको हो । अध्यक्ष ओलीले महेन्द्रनगर स्मारक क्षेत्रमा आज आयोजना हुने विशाल जनसभामा नेकपा एसका नेताहरूलाई एम... थप हेर्नुहोस्

कुलमान राजनितिमा आउन चाहेकै हो त ?

२०७९ भाद्र १५

ताजा नेपाल

१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टी कार्यकर्तामाझ भनिदिए, बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि । २०७४... थप हेर्नुहोस्

वयान दिन संसदीय समितिमा चोलेन्द्र

२०७९ भाद्र १५

ताजा नेपाल

१५ भदौ, काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे वयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज वयान लिंदै छ । जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रत... थप हेर्नुहोस्

निलम्बिन चोलेन्द्र श्रीमानसँग आज बयान

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज बयान लिँदै छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बुधबार (१५ भदौ) बिहान ११ बजे बस्ने समितिक... थप हेर्नुहोस्

सत्ता गठबन्धनको सिट बाँडफाट आज टुंगिने

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौं । पाँचदलीय गठबन्धनले प्रतिनिधिसभाको सिट बाँडफाँटलाई टुंग्याउने तयारी गरेका छन्। बुधबार साँझ बस्ने बैठकबाट सिट बाँडफाँटलाई अन्तिम रूप दिने तयारी गठबन्धनले गरेको हो। साँझ ५ बस्ने गठबन्धनको बैठकअघि घटक दलहरूको छुट्... थप हेर्नुहोस्

सरकारले अनुसन्धानमा वरिष्ठ नै रोज्ने

२०७९ भाद्र १४

ताजा नेपाल

काठमाडौं । राजनीतिक पहुँच र दौडधूप भन्दा सधैं जेष्ठता र वरिष्ठतालाई ध्यान दिइने मुलुकको सूचना संवेदनशीलतामा गनिने राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा आजको १४ दिनपछि को आउला ? त्यहाँ अतिरिक्त अनुसन्धान निर्देशक २ जना छन्... थप हेर्नुहोस्

​​​​​​​​​​​​​​तिज र गौरा पर्वको अवसरमा ओलीको शुभकामना

२०७९ भाद्र १४

ताजा नेपाल

​​​​​​​​​​​​​​काठमाडौँ ( नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज तथा सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदी... थप हेर्नुहोस्