Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सबै सूचांकमा एनएलजी इन्स्योरेन्सको छलाङ

२०७९ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय उत्साहप्रद रुपमा बृद्धि भएको छ भने दावी भुक्तानी उच्च अंकले बढाउन सफल भए... थप हेर्नुहोस्

बाबुराम र वामदेवको चुनाव चिन्ह हँसिया हथौडा

२०७९ श्रावण ३१

ताजा नेपाल

काठमाडौँ । अन्ततः बाबुराम भट्टराई र वामदेव गौतम माओवादीको शरणमा पुगेका छन् । आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओव... थप हेर्नुहोस्

निर्वाचनको तयारीमा जुट्दैछ माओवादी

२०७९ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य गिरिराजमणी पोखरेलले जानकारी दिए। बैठकमा आगामी मंसिरमा हुने प्रदेश र प्रतिन... थप हेर्नुहोस्

यस्तो छ नागरिकता विधेयक पुनर्विचार गर्न राष्ट्रपतिले पठाएको पत्र

२०७९ श्रावण ३०

ताजा नेपाल

काठमाडौँ । लामो बहस र लामै विवादकाबीच संसदको दुवै सदनले पारित गरी राष्ट्रपति विद्यादेवी भण्डारीकोमा पुगेको नागरिकता विधेयक एकाएक फिर्ता भएपछि राजनीतिक बहस शुरु भएको छ । संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित ... थप हेर्नुहोस्

अर्जुनले मलाइकासँग विवाह नगर्ने कारण

२०७९ श्रावण ३०

ताजा नेपाल

बलिउड अभिनेता अर्जुन कपुर एकपटक फेरि आफ्नो प्रेमका कारण चर्चामा छन्। करण जोहरको टिभी रियालिटी शो कफी विथ करणमा उनले उनले आफ्नो प्रेमको बारेमा चर्चा गरेका छन्। केही वर्षदेखि डेट गरिरहेकी अभिनेत्री मलाइका अरोराबारे उनले च... थप हेर्नुहोस्

अवरोध हटाउन बञ्चरेडाँडामा सयौ प्रहरी परिचालन

२०७९ श्रावण ३०

ताजा नेपाल

३० साउन, काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधि... थप हेर्नुहोस्

पूर्व राज्यमन्त्री राम सिंह यादवसहित माओबादीका ३५ जना एमालेमा प्रवेश

२०७९ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादवसहित सो पार्टीका ३५ जना विभिन्न कमिटीमा क्रियाशील अगुवा कार्यकर्ता नेकपा एमाले मा प्रवेश गर्नुभएको छ । नेकपा एमाले केन्द्रीय कार्य... थप हेर्नुहोस्

फोहोरभित्रै छिर्यो दुर्गन्धे राजनीति

२०७९ श्रावण ३०

ताजा नेपाल

काठमाडौँ । बालेनलाई असफल बनाउने नाममा शुरु भएको राजनीतिक खेलले सिंगो राजधानी दुर्गन्धित हुँदा संघीय सरकार आँचा चिम्लिएर फोहोर छल्दै अघि बढेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनमा असहयोग गरे... थप हेर्नुहोस्

उपेन्द्रले भने त्यो अध्यादेश किन पारित गरेको ?

२०७९ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर गल्ती गरेको बताएका छन्। अध्यक्ष यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध... थप हेर्नुहोस्

नागरिकता विधेयक अब के हुन्छ ?

२०७९ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै ‘नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ प्रतिनिधि सभामै फिर्ता पठाएकी छन् । संविधानत राष्ट्रपतिले प्राप्त अधिकार नै प्रयोग गरेकी हुन् । तर, ... थप हेर्नुहोस्