Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचारकै क्रममा केशव स्थापित र बालेनको जम्काभेट

२०७९ बैशाख २५

ताजा नेपाल

काठमाडौं । मतदाता घर दैलो कार्यक्रममा रहेका काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच जम्काभेट भएको छ । यही ३० गते हुन लागेको स्थानीय तहको चुनावका लागि प्रचारप्रसारका क्रममा... थप हेर्नुहोस्

बीमा क्षेत्रमै पहिलो मर्जर सम्झौता

२०७९ बैशाख २४

ताजा नेपाल

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्जर जाने भएका छन् । सो प्रयोजनको लागि दुई कम्पनीबीच बैशाख २२ गते एक आपसमा समझदारी पत्र ९एमओयू०मा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा हिमालयन जनरल ... थप हेर्नुहोस्

पुँजी थप्न जीवन बीमा कम्पनीलाई ४ विकल्प

२०७९ बैशाख २४

ताजा नेपाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुँजी वृद्धिको लागि हकपद सेयरलाई प्राथमिकतामा नराख्न आग्रह गरेका छन् । जीवन बीमा कम्पनीहरूसँग ‘बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उ... थप हेर्नुहोस्

धम्कीले डराउलान् जनता ? खस्ला भाेट ?

२०७९ बैशाख २४

ताजा नेपाल

काठमाडौं । आफ्ना एजेन्डा प्रस्तुत गरेर मतदाताको मन पगाल्न छाडेर राजनीतिक दलहरु धम्कीपूर्ण भाषामा मतदातासँग बार्गेनिङ शुरु गर्न थालेका छन् । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा कांग्र... थप हेर्नुहोस्

सत्ता गठबन्धन आज जनकपुरमा

२०७९ बैशाख २४

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसअघि पार्टीको दुई वटा कार्यक्र... थप हेर्नुहोस्

केहि नलाग्ने भएपछि प्रचण्ड महिलाको चाकडी गर्न थाले

२०७९ बैशाख २३

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले भरतपुर र काठमाडौंमा महिला मेयरको उमेदवार उठाउँदा कूप्रचार भएको बताएका छन् । उनले एकथरी मानिसहरूले कसैलाई छोरीको रूपमा त कसैलाई श्रीमती... थप हेर्नुहोस्

गठबन्धनद्वारा आचारसंहित। उल्लघंन,सडक अवरुद्ध गरी सभा

२०७९ बैशाख २३

ताजा नेपाल

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले शुक्रबार निर्वाचन आचारसंहित, २०७८ को उल्लघंन गर्दै राजधानी काठमाडौंमा सभाको आयोजना गरेका छन् । वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई लक्षित गरी आज रत्नपार्क र शान्तिवाटिकाको बीच सड... थप हेर्नुहोस्

आफुले मेयर जितेमा काटमाण्ठौको मुहार फेराउनेछु : सिर्जना सिंह

२०७९ बैशाख २३

ताजा नेपाल

काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले आफू महानगर प्रमुख भएको अवस्थामा मतदाताको शीर निहुरिन नदिने प्रतिबद्धता जनाएकी छन् । काठमाडौंमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनाव... थप हेर्नुहोस्

मतदानका दिन सवारी साधन चलाउन अनुमति लिने तरीका

२०७९ बैशाख २३

ताजा नेपाल

        काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । यस्तो बेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् रु निर्व... थप हेर्नुहोस्

ललितपुर १ मा कांग्रेसका २ जना बागी हुदा एमालेले प्रतिस्पर्धा बिना जित निकाल्न सक्ने

२०७९ बैशाख २३

ताजा नेपाल

  बिगतका चुनाबमा सधैनै कांग्रेसको पकड हुदैआएको इलाका चिनिन्थ्यो तर अबका दिनमा त्यो हुने अबस्था रहेन किनकि काग्रेसबाट पुराना वडा अध्यक्ष निर्मल तण्डुकार बागि बने,वडा सदस्य जितेका सुशिल सापकोटा लाई राम्रो कार्यकर्त... थप हेर्नुहोस्