Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचण्ड र माधवले फरक के पाए ?

२०७९ श्रावण ३

ताजा नेपाल

उखानै छ, भुइँको टिप्न खोज्दा पोल्टाको पोखियो । नेपाली राजनीतिमा यो नियम नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीमा ठ्याक्कै मिल्छ । किनकि यी तिनै पार्टीको मुल एजेन्डा देश लुट्ने, राष्ट्र ऋण बढाउने बेरोजगारी बढाउने, कालो बज... थप हेर्नुहोस्

खैरो हेरोइन भित्रिन छाडेन

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं । प्रहरीको लागूऔषध ब्यूरोले एक साता लामो अनुुसन्धानपछि ५१ किलो हेरोइन सहित सात जना पक्राउ गर्दा यो काममा विद्यार्थी प्रयोग भएको पत्ता लगायो । जसले हेरोइन ल्याए तीमध्येका केहीले सुटकेमा अवैध लागूऔषध छ भन्ने पत्तो... थप हेर्नुहोस्

काँग्रेस चुनावी तालमेलकै पक्षमा

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं । संघ र प्रदेशको चुनावमा पनि काँग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धनलाई सँगै लिएर जाने भएको छ । नेपाली कांग्रेसले प्रदेससभा र प्रतिनिधिसभा निर्वाचनमा पनि पाँचदलीय गठबन्धनला... थप हेर्नुहोस्

समाजवादी केन्द्रको मिशनमा बाबुराम

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं। जब बाबुरामले माओवादी छाडेर बरालिन थाले त्यसपछि उनको ओरालो यात्रा शुरु भएको छ । नेपालमा वाम गठबन्धनको चर्चा चलिरहेको बेला बाबुराम भट्टराईसहित माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दलहरु नयाँ समाजवादी केन्द्र ... थप हेर्नुहोस्

टुक्राटाक्री जोड्ने गौतमको प्रयास

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं । नेकपाको विघटनसँगै राजनीतिबाट टाढा भएका वामदेव गौतमको दौडधूप बढेको छ । उनको दौडदूपसँगै कहिल्यै एकता र वाम तालमेलको कुरा नगर्नेहरुले पनि बाम एकता र तालमेल आवश्यक भएको बताउन थालेका छन् । कम्युनिस्ट पार्टी एकताको ... थप हेर्नुहोस्

४५७ जनामा संक्रमण पुष्टि, थप एक जनाको मृत्यु

२०७९ श्रावण २

ताजा नेपाल

नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको ... थप हेर्नुहोस्

विष्णुमती र धोबीखोलामा बाढी आउने चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

२०७९ श्रावण २

ताजा नेपाल

विष्णुमती र धोबीखोलामा बाढी आउने चेतावनी जारी भएको छ । वादी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा काठमाडौँको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको जनाउँदै बाढीको चेतावनी दिएको हो । विष्णुमतीस्थित गोंगबु बस... थप हेर्नुहोस्

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

२०७९ श्रावण २

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । ... थप हेर्नुहोस्

किन जाँदैछन् प्रधानसेनापति आधा महिने लामो अष्ट्रेलिया भ्रमणमा

२०७९ श्रावण २

ताजा नेपाल

प्रधानसेनापति प्रभुराम शर्मा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको वार्षिक सम्मेलनमा भाग लिन आगामी साता अष्ट्रेलिया जाने भएका छन्। अमेरिकी सेनाको पहलमा साउन ९ देखि ११ सम्म अष्ट्रलियामा हुने एनुअल चिफ्स अफ डिफेन्स कन... थप हेर्नुहोस्

जनार्दनमाथिको छानविन सकियो चोख्याउन बाँकी

२०७९ श्रावण २

ताजा नेपाल

काठमाडौं। करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब उनलाई निर्दोष सावित गरेर चोख्याउन मात्रै बाँकी रहेको स्रोतको दाबी छ । अ... थप हेर्नुहोस्