Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्दै

२०७८ मंसिर २३

ताजा नेपाल

शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यस... थप हेर्नुहोस्

६ निर्माण कम्पनीलाई कालोसूचीमा राखियो

२०७८ मंसिर २३

ताजा नेपाल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोस... थप हेर्नुहोस्

सीपीले प्रचण्डलाई वाक्न लगाए १७ हजारको रगत

२०७८ मंसिर २२

ताजा नेपाल

अर्जुन ज्ञवाली समकालीन वामपन्थी राजनीतिज्ञहरूमा सीपी मैनाली र नारायणमान विजुक्छे परिपक्व र सिनियर व्यक्तित्व पनि हुन् । वर्तमान समयमा भीड उनीहरूसँग छैन । भीडको नेतृत्व गर्दैमा कोही पनि अनुभवी हुन सक्दैन । गत हप्ता... थप हेर्नुहोस्

देउवा पक्षको बैठक क–कसले केमा राखे उम्मेदवारी

२०७८ मंसिर २२

ताजा नेपाल

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरूको बैठक बोलाएका छन् । देउवाको निजी निवास बूढानीलकण्ठमा जारी बैठकमा महाधिवेशनको तयारी, महा... थप हेर्नुहोस्

किन पराजित भए कमल थापा

२०७८ मंसिर २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट लज्जाजनक रुपमा कमल थापा पराजित बनेका छन् । पराजित बनेपछि सामाजिक सञ्जालमा उनले आफूलाई निर्मल निवासले हराएको भन्दै विष बमन गरेका छन् । कमल थापा त्यस्ता पात्र हुन् जो ... थप हेर्नुहोस्

भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

२०७८ मंसिर २२

ताजा नेपाल

२२ मंसिर, काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्च... थप हेर्नुहोस्

अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पहरुलाई अब चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने

२०७८ मंसिर २२

ताजा नेपाल

अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पहरुलाई अब चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने बेला आएको बताएका छन् । बुधबार राजधानीमा आयोजित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ... थप हेर्नुहोस्

तल्लो दर्जाका प्रहरीहरुलाई न्याय !

२०७८ मंसिर २२

ताजा नेपाल

काठमाडौँ । ठूलो तहका प्रहरी अधिकृतहरुको बढुवा गर्नु पर्ने भए गृहमन्त्रीलाई फुर्सत हुन्थ्यो तर सानो तहमा सरुवा बढुवाको विषयमा समेत हस्तक्षेप गर्ने ती गृहमन्त्रीलाई नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने प्रस्ताव मन्त्रिपरिष... थप हेर्नुहोस्

काठमाण्डौ जिल्लाका काँग्रेसका प्रतिनिधि

२०७८ मंसिर २२

ताजा नेपाल

नेपाली काँग्रेसको शुक्रबारदेखि तय भएको १४ औं महाधिवेशनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक... थप हेर्नुहोस्

कम्रेड मात्दा जताततै भरङ्ग !

२०७८ मंसिर २२

ताजा नेपाल

काठमाण्डौ । नेपाली राजनीतिक सिद्दान्त र विचार मात्र होइन कानूनलाई समेत लत्याउदै जाँदा दम्ब र धम्कीलाई प्यारो ठान्ने परम्परा बसेको छ । यो परम्परा पूरा गर्न गुन्डा चाहिन्छ । गुन्डाले विचौलियाको व्यवस्था गर्छ । जुन सुकै दलक... थप हेर्नुहोस्