Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमसीसी उपाध्यक्ष सुमार सोझै एमाले अध्यक्ष ओलीकोमा

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जसरी पनि संसदबाट एमसीसी पास गराउने र नेपालमा चीन विरुद्ध गुप्तचरीका लागि वातावरण बनाउन लागेको अमेरिकाले भौतिक उपस्थितिमै दबाव सिर्जना गर्न थालेको छ । अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प... थप हेर्नुहोस्

नयाँ प्रधानसेनापतिलाई दज्र्यादी चिन्ह

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्... थप हेर्नुहोस्

यिनैलाई रैछ लोकतन्त्र, सक यिनैका लागि ढुकुटी

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जनता विरामी पर्दा सिटामोल र जीवनजल पु¥याउने कर्तव्य निर्वाह नगर्ने सत्ताका लाउकोहरु आफूहरुलाई पर्दा बाँडिचुडि खान्छन् । रोग सबैलाई लाग्छ, उपचार सबैले पाउनुपर्छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्... थप हेर्नुहोस्

एमसीसीमाथि अमेरिकाको यति धेरै चासो किन ?

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौं । नेपालमा रडाको मच्चाइरहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चार दिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौं आईपुग्दैछन्। नेपालको गरिबी घटाउन... थप हेर्नुहोस्

प्रधानमन्त्री देउवाका छोरा जयवीरले लिए काँग्रेसको सदस्यता

२०७८ भाद्र २३

ताजा नेपाल

प्रधानन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् । २६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली क... थप हेर्नुहोस्

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ६ मन्त्री र ४ राज्यमन्त्री

२०७८ भाद्र २३

ताजा नेपाल

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य आन्तरिक माम... थप हेर्नुहोस्

जबसम्म हामिले कारबाई गरेका संसद देख्छौ तबसम्म संसद चल्दैन :ओली

२०७८ भाद्र २३

ताजा नेपाल

२३ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद उपस्थित भए प्रतिनिधिसभा बैठक चल्न नदिने बताएको छ । प्रतिनिधिसभाको अधिवेशन बुधबार २३ भदौ अपराह्न ४ बजेका लागि आह्वान भएको छ... थप हेर्नुहोस्

सङ्घीय संसद्को अधिवेशन आज, एमाले विरोधको तयारीमा

२०७८ भाद्र २३

ताजा नेपाल

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आज दिउँसो ४ बजेदेखि प्रारम्भ हुँदैछ । मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी थिईन् । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा प... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा एमसीसीको चट्याङ

२०७८ भाद्र २३

ताजा नेपाल

काठमाडौं। एमसीसी पास गराउन नसकेकै कारण सत्ताबाट केपी ओलीलाई हटाएर शेरबहादुर देउवालाई ल्याइएको छ । उनले पनि एमसीसी पास गर्न सकेनन् भने सत्ता गठबन्धनमा चट्याङ पर्ने छ र सबै दलहरु छिन्नभिन्न हुने अनुनमान गर्न थालिएको छ । सत... थप हेर्नुहोस्

अझै खुलेन संखुवासभा नरसंहारको रहस्य

२०७८ भाद्र २३

ताजा नेपाल

संखुवासभा । संखुवासभा नरसंहारको रहस्य अझै खुल्न सकेको छैन । तालिमप्राप्त कुकुर र दक्ष प्रहरीको अनुसन्धान टोली सक्रिय भए पनि घटनाको रहस्य खुल्न सकेको छैन । सखुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका क्रममा ... थप हेर्नुहोस्