Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

संसदको प्राण भर्ने यस्तो छ कांग्रेस–एमालेको तयारी

२०८२ पुष ६

ताजा नेपाल

काठमाडौं । मुलुकमा चुनावको वातावरण विकास भइरहेका बेला दुई ठूला दलहरू भने संसद् पुनर्स्थापना गराउन कस्सिएका छन्। विघटित संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रतिनिधि सभा ब्युँत... थप हेर्नुहोस्

कार्की बैंक्वेटमा पोखरेल प्यानलको धन्यवाद भेला

२०८२ पुष ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा प्यानल प्रतिस्पर्धा गरेको ईश्वर पोखरेल पक्षले आज बेग्लै भेला राखेको छ। हिजो नवनिर्वाचित केन्द्रीय कमिटी बैठकको पहिलो बैठक बसेको कार्की बैंक्वेटमा नै आज पोखरेल पक्षले धन्यवाद भेल... थप हेर्नुहोस्

मुलुकका लागि मिलेर अघि बढ्ने रविको घोषणा

२०८२ पुष ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू जुनसुकै त्याग गर्न तयार रहेको दाबी गरेका छन् । देश बन्नु ठूलो कुरा भएको भन्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उनको भना... थप हेर्नुहोस्

अन्ततः ट्रम्पले रोके अमेरिकी डीभी लोटरी

२०८२ पुष ४

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा लटरी डिभी स्थगित गरेको छ । अमेरिकामा धेरै बसोबास नभएका देशका नागरिकहरुलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिने डीभी लटरी अस्थायी रूपमा बन्द गरिएको हो ... थप हेर्नुहोस्

रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव

२०८२ पुष ४

ताजा नेपाल

रुपन्देही । रुपन्देहीमा एक किशोरको शव नालीमा भेटिएको छ । कञ्चन गाउँपालिका-३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको हत्या भएको हो । ईशान तेक्वान्दोका खेलाडीसमेत थिए । स्थानीयका ... थप हेर्नुहोस्

बाक्लो हुस्सुका कारण भैरहवा उडान नभएपछि भरतपुर हुँदै बुटवल जाँदै लामिछाने

२०८२ पुष ४

ताजा नेपाल

बाक्लो हुस्सुका कारण भैरहवा उडान नभएपछि भरतपुर हुँदै बुटवल जाँदै लामिछाने काठमाडौँ — बाक्लो हुस्सुका कारण भैरहवा विमानस्थलमा उडान हुन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोर्खा मिडियाका प्रबन्ध नि... थप हेर्नुहोस्

जेलमुक्त भएपछी रविले, चुनाव लड्न पाउछन

२०८२ पुष ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सर्तसहित थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको छ । लामिछानेले ठगी अभियोगमा लागेको विगोबापतको रकम बैंक ज्ञारेन्टी राखेर थुनामुक्त माग गर्... थप हेर्नुहोस्

भोलि नेकपाको काठमाडौंमा शक्ति प्रदर्शन, यस्तो छ तयारी

२०८२ पुष ४

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ। भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान गरेको नेता प्रकाश ज्वालाले बताए। सभालाई व्यवस्थित बनाउन मा... थप हेर्नुहोस्

सक्रिय राजनीतिबाट विश्राम लिएको नेता अधिकारीको घोषणा

२०८२ पुष ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिनुभएको छ। ६६ वर्षीय अधिकारीले शुक्रबार सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएको हो। उहाँले ज... थप हेर्नुहोस्

भोलि चितवनमा गर्जिदैछन् रवि

२०८२ पुष ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति जेलबाट छुटे लगत्तै चितवन जाने भएका छन् भने शनिबार २४ कोठीमा विशेष सम्बोधन गर्ने भएका छन्। उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने... थप हेर्नुहोस्