Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका कपले विश्व फुटबल तातिनेछ । फुटबल पण्डितहरूले जित्न सक्ने टोली अड्कल गरिरहेका छन् ।तर, यसपटकको युरोकप फरक तरिकाले हुनेछ । सीमित दर्शकलाई रंगशालामा प्रवेश दिइदा सबैले घरमै टेलिभिजनमा प्रत्यक्ष हेर्नुपर्ने बाध्यता छ । फुटबल नेपालमा पनि अत्यन्तै लोकप्रिय छ । ठूला प्रतियोगिता हँुदा एकआपसमा भेला भई प्रोजेक्टरमार्फत हेरिने चलन नेपालमा रहँदै आएको थियो । तर, कोरोना महामारीका कारण निषेधाज्ञाका कारण भेला भएर बस्न सरकारले अनुमति नदिँदा नेपाली समर्थकले आफ्नो मनपर्ने टोलीको जर्सी लगाएर घरमै बसेर हेर्नुपर्ने बाध्यता छ । निषेधाज्ञाकै कारण जर्सीको व्यवसाय शून्य प्रायः छ ।गतवर्ष नै हुनुपर्ने युरोकप कोभिड–१९ को महामारीका कारण एक वर्षपछि सारिँदा यसपटक हुन लागेको हो । यस वर्षको युरोकप युरोपका ११ सहरमा ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हँदै छ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोकप लन्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ । उद्घाटन खेल इटालीको रोममा तथा सेमिफाइनल देखिका खेल इंग्ल्यान्डको लन्डनमा हुनेछ । यसपटकदेखि युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । हरेक समूहका शीर्ष दुई टोली र तेस्रो हुनेमध्येको उत्कृष्ट तीन टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।
शनिबार १२ जुन
२। समूह ‘ए’ – वेल्सविरुद्ध स्विट्जरल्यान्ड्स साँझ ६ः४५ बजेरबाकु
३। समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड राति ९ः४५ बजेरकोपेनहेगन
४। समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया राति १२ः४५ बजेरसेन्ट पिटर्सवर्ग
आइतबार १३ जुन
५। समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया राति ६ः४५ बजेरलन्डन
६। समूह ‘सी’ – अस्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया राति ९ः४५ बजेरबुचारेस्ट
७। समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन राति १२ः४५ बजेरआम्स्टरडम
सोमबार १४ जुन
८। समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक राति ६ः४५ बजेरग्लास्गो
९। समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया राति ९ः४५ बजेरसेन्ट पिटर्सवर्ग
१०। समूह ‘ई’ – स्पेनविरुद्ध स्विडेन राति १२ः४५ बजेरसेभिया
मंगलबार १५ जुन
११। समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चगल राति ६ः४५ बजेरबुडापेस्ट
१२। समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी राति ९ः४५ बजेरम्युनिख
बुधबार १६ जुन
१३। समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया राति ६ः४५ बजेरसेन्ट पिटर्सवर्ग
१४। समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स राति ९ः४५ बजेरबाकु
१५। समूह ‘ए’ – इटालीविरुद्ध स्विट्जरल्यान्ड राति १२ः४५ बजेररोम
बिहीबार १७ जुन
१६। समूह ‘सी’ – युक्रेनविरुद्ध ४ नर्थ म्यासेडोनिया राति ६ः४५ बजेरबुचारेस्ट
१७। समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम राति ९ः४५ बजेरकोपेनहेगन
१८। समूह ‘सी’ – नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया राति १२ः४५ बजेरआम्स्टरडम
शुक्रबार १८ जुन
१९। समूह ‘ई’ – स्विडेनविरुद्ध स्लोभाकिया राति ६ः४५ बजेरसेन्ट पिटर्सवर्ग
२०। समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक राति ९ः४५ बजेर ग्लास्गो
२१। समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड राति १२ः४५ बजेरलन्डन
शनिबार १९ जुन
२२। समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स राति ६ः४५ बजेरबुडापेस्ट
२३। समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी राति ९ः४५ बजेरम्युनिख
२४। समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड राति १२ः४५ बजेरसेभिया
आइतबार २० जुन
२५। समूह ‘ए’ – इटालीविरुद्ध वेल्स राति ९ः४५ बजेररोम
२६। समूह ‘ए’ – स्विट्जरल्यान्डविरुद्ध टर्की राति ९ः४५ बजेरबाकु
सोमबार २१ जुन
२७। समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स राति ९ः४५ बजेरआम्स्टरडम
२८। समूह ‘सी’ – युक्रेनविरुद्ध अस्ट्रिया राति ९ः४५ बजेरबुचारेस्ट
२९। समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क राति १२ः४५ बजेरकोपेनहेगन
३०। समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम राति १२ः४५ बजेरसेन्ट पिटर्सवर्ग
मंगलबार २२ जुन
३१। समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड राति १२ः४५ बजेरलन्डन
३२। समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड राति १२ः४५ बजेरग्लास्गो
बुधबार २३ जुन
३३। समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन राति ९ः४५ बजेरसेभिया
३४। समूह ‘ई’ – स्विडेनविरुद्ध पोल्यान्ड राति ९ः४५ बजेरसेन्ट पिटर्सवर्ग
३५। समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी राति १२ः४५ बजेरम्युनिख
३६। समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स राति १२ः४५ बजेरबुडापेस्ट
२४ र २५ जुनमा विश्राम
प्रि–क्वार्टरफाइनल
शनिबार २६ जुन
३७। समूह ‘ए’को उपविजेता र समूह ‘बी’को उपविजेता राति ९ः४५ बजेरआम्स्टरडम
३८। समूह ‘ए’को विजेता र समूह ‘सी’को उपविजेता राति १२ः४५ बजेरलन्डन
आइतबार २७ जुन
३९। समूह ‘सी’को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली राति ९ः४५ बजेरबुडापेस्ट
४०। समूह ‘बी’को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली राति १२ः४५ बजेरसेभिया
सोमबार २८ जुन
४१। समूह ‘डी’को उपविजेता र समूह ‘ई’को उपविजेता राति ९ः४५ बजेरकोपेनहेगन
४२। समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली राति १२ः४५ बजेरबुचारेस्ट
मंगलबार २९ जुन
४३। समूह ‘डी’को विजेता र समूह ‘एफ’को उपविजेता राति ९ः४५ बजेरलन्डन
४४। समूह ‘ई’को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली राति १२ः४५ बजेरग्लास्गो
३० र १ जुलाईमा विश्राम
क्वार्टरफाइनल
शुक्रबार २ जुलाई
४५। खेल नम्बर ४१ को विजेता र खेल नम्बर ४२ को विजेता राति ९ः४५ बजेरसेन्ट पिटर्सवर्ग
४६। खेल नम्बर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता राति १२ः४५ बजेरम्युनिख
शनिबार ३ जुलाई
४७। खेल नम्बर ४३ को विजेता र खेल नम्बर ४४ को विजेता राति ९ः४५ बजेरबाकु
४८। खेल नम्बर ४० को विजेता र खेल नम्बर ३८ को विजेता राति १२ः४५ बजेररोम
४ र ५ जुलाईमा विश्राम
सेमिफाइनल
मंगलबार ६ जुलाई
४९। खेल नम्बर ४६ को विजेता र खेल नम्बर ४५ को विजेता राति १२ः४५ बजे लन्डन
५०। खेल नम्बर ४८ को विजेता र खेल नम्बर ४७ को विजेता राति १२ः४५ बजे लन्डन
८, ९ र १० जुलाईमा विश्राम
फाइनल
आइतबार ११ जुलाई
खेल नम्बर ४९ र खेल नम्बर ५० को विजेता राति १२ः४५ बजेरलन्डन

२०८३ असार १
ताजा नेपाल
२०८३ असार १
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल