Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले ३६ करोड ६७ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले रु. १०० अंकित दरका रु. ३६,६७,००,०००र– रकम बराबरको ३६,६७,००० कित्ता आईपीओ निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरका प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।
यूनिटेक हाइड्रोपावरले ताप्लेजुङको फावाखोला, तिरिङ्गे र सिकैचा गाविसहरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल