Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिसँग टीका लगाउने हो ? यस्तो त समय तालिका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँ२०७९ को अवसरमा आज टीका लगाइदिँदै छन् । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ ।
त्यस्तै, राष्ट्रपतिबाट टीका ग्रहण गर्न इच्छुक सर्वसाधारणले भने अपरान्ह ३ बजेदेखि ५ बजेसम्म शीतल निवासमा लगाइदिने छिन् । टीका ग्रहणका लागि मर्यादित पोशाक लगाएर १ नम्बर प्रवेशद्वारबाट प्रवेश गर्नुपर्नेछ ।

समय तालिका