Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्र बैंक निर्देशनपछि सामुदायिक लघुवित्तले घटायो लाभांश

काठमाडौं । राष्ट्र बैंक निर्देशन अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घटाएको छ ।
संस्थाको चैत ९ गतेको बैठकले आव २०७८,७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
तर राष्ट्र बैंकको निर्देशनपछि चैत २५ गतेको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको जानकारी दिईएको छ ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १३ करोड २० लाख रुपियाँ छ ।