Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विपक्षी दलहरुकोको बैठक जारी, महन्थ पनि सहभागी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक बसेको छ ।

वानेश्वरमा बैठक बसिरहेको हो । जारी बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादी लगायत दलका नेताहरु उपस्थित छन् ।

बैठकमा सरकारमा सहभागी दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।


सम्बन्धित समाचार