Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विप्लवलाई ३५ दिने पक्राउ पूर्जी जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चारजना नेताविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित ४ जना नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।